
ललितपुर, गोदावरी नगरपालिकामा बन्न लागेको मिनि रंगशालाको सर्भे सुरु भएको छ। चापागाँउ टाखेलमा रहेको पुरानो ढुङ्गा खानीमा बन्न लागेको रंगशालाको सर्भे गत सोमबारबाट सुरु भएको हो। ललितपुर क्षेत्र नं १ प्रदेश ख का सांसद चेतनाथ संजेल र गोदावरी नगरपालिकाका कार्यकारी अधिकृत टेकराज पन्थीले सयुक्त रुपमा ड्रोन क्यामरा उडाएर सर्भेको उद्घाटन गरेका थिए। सुरुमा मिनि रंगशालाको… Read more »