
ललितपुर — लेले–नल्लु क्षेत्रमा सञ्चालित खानी तथा क्रसर उद्योगहरू सबै अवैध छन् । रोडा, ढुंगा बोकेका ट्रिपरहरू चापागाउँ–सुनाकोठी–ढोलाहिटी सडक र नख्खु करिडोर भएर निर्बाध चलिरहेका छन् । शुक्रबार बा२ख ७०७७ नम्बरको ट्रिपर, ना२ख ९६२३ नम्बरको ट्रक र बा४ख नम्बरको ट्रिपरले ढुंगा तथा रोडा ओसारप्रसार गरिरहेका भेटिए । निर्माण सामग्री बोक्ने यी तीनवटा गाडी उदाहरण मात्र हुन् । लेले–नल्लु क्षेत्रमा… Read more »