ललितपुर, ४ चैत । बिदाका दिन दुरुपयोग गरिएका ५१ वटा सरकारी गाडी महानगरीय ट्राफिक प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ । गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशनमा बिदाका दिन दुरुपयोग गरिएका गाडी नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ । गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीको लागि सरकारले दिएको गाडी उनका श्रीमानले दुरुपयोग गरी दरबारमार्गमा साथीभाइ लिएर रेष्टुरेन्टमा खानपिन… Read more »








