ललितपुर, चैत २३ । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीको कार्यकक्षमा ताला लगाएका छन् । दैनिकीन्युजकर्मी विहान ११ बजे पुग्दा प्रशासकिय अधिकृत पन्थीको नेम प्लेट झुण्डाएको अवस्थामा देखिएको थियो । तर मेयर महर्जनलाई भेटेर फर्किदा नेमप्लेट समेत मेयर महर्जनले हटाउन लगाएका थिए । कार्यसम्पादनप्रति स्थानीय जनताको गुनासको आएको तथा उनीहरुको भावना… Read more »








