
ललितपुर महानगरपालिकाका कर्मचारी ७० हजार घुस लिएपछि पक्राउ ललितपुर महानगरपालिकाको राजस्व शाखाका कम्प्युटर अपरेटर ७० हजार घुस सहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्राविधिक खरिदार राजेन्द्र नेमकुल र बिचौलिया कृष्ण बोगटीलाई आईतबार पक्राउ गरेको हो। खरिदार नेमकुलले घरबहाल कर बापत सेवाग्राहीले भुक्तान गर्ने रकम कम्प्युटरमै घटाउने र सोही अनुसारको भुक्तानीको रसिद… Read more »