
काठमाण्डौ १९ माघ–भारतका विदेश मामिलामन्त्री सुष्मा स्वराज विदेशमन्त्री स्वराज दुई दिने भ्रमणका क्रममा नेपालमा छिन् । उनले बिहीबार एमाले अध्यक्ष केप ओलीसँग भेटवार्ता गरेकी छिन् ।शुक्रबार स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरी स्वदेश फर्कने कार्यक्रम छ । दुई दिने नेपाल भ्रमणमा आएकी स्वराज सोल्टी होटलमै बसेकी छन्… Read more »