
मलेसियामा कार्यरत नेपालीलाई थप ठूलो आर्थिक भार थपिने भएको छ । मलेसियन सरकारले विदेशी कामदारसँग उठाउने लेभी रकम ४ गुणासम्म बढाएपछि नेपाली मजदुरलाई पनि आर्थिक बोझ थपिने भएको हो । यसअघि विभिन्न क्षेत्रमा काम गर्ने कामदारलाई मलेसियाले छुट्टाछुट्टै लेभी तोकेको थियो । मलेसियाले अब विदेशी कामदारलाई दुई समूहमा विभाजन गरेर मात्रै लेभी उठाउने बताएको छ… Read more »