
यहि आउदोँ जेष्ठ १५ गते सोमबारको दिन बाट यस आउटलाईन्स रिसर्च एण्ड डेभलपमेन्ट प्रा.लि. ले पाटन लोकल टुर गाइड सम्बन्धि तालिम सञ्चालन गर्न लागेको हुँदा तलका लक्षित वर्गहरुमा पर्ने इच्छुक महानुभावहरूले छिट्टै सम्पर्क गर्नु होला। लाभान्वित वर्ग : – साबिक ल. पु. उ. म. न. पा. को वडा १६,१८,२१ र २२ मा बसोबास गर्ने व्यक्ति… Read more »