काठमाडौं– निर्धन उत्थान बैंकले लघु उद्यमीहरुलाई बिनाधितो ऋण प्रवाह गर्ने भएको छ। निर्धन उत्थान बैंक र राष्ट्रिय लघु उद्यमी महासंघबीच बिहीबार भएको समझदारी अुनसार निर्धनले लघु उद्यम बिकास कार्यक्रम(मेडेप) र नेपाल सरकारको गरिबी निवारणका लागि लघु उद्यमबिकास कार्यक्रम (मेडेप)ले प्रवद्र्धधन गरेका लघु उद्यमीहरुलाई रु. ३ लाख सम्मबिनाधितो ऋण प्रवाह गर्ने छ। रु. ३ लाखभन्दा बढी… Read more »
Posts Categorized: अर्थ
लघु उद्यमीलाई बिनाधितो ऋण दिने
इन्धनको मूल्य ५५ रुपैयाँले घट्यो, आजबाट लागु हुने

अन्तराष्ट्रिय बजारमा तेलको मुल्य घटेकाले नेपालमा पनि सोहिअनुसार समायोजन गर्नका लागि नेपाल आयल निगमले हवाइ इन्धनको मूल्य घटाएको छ, घटेको मूल्य आजैबाट लागु हुनेछ । हवाई इन्धनको मूल्य आन्तरिक उडानतर्फ प्रतिलिटर ५५ रुपैयाँ र अन्तराष्ट्रिय उडानतर्फ प्रतिकिलोलिटर पाँचसय ४९ डलर घटाएको छ । तर निगमले डिजेल, पेट्रोल र मट्टीतेलको मूल्य भने पहिलेकै अवस्थामा रहेको छ… Read more »
अमेरिका त्यागेर गाईपालन
प्राविमा स्थायी शिक्षक। हातमा अमेरिकाको भिसा। समाजशास्त्रमा स्नातकोत्तर। सुखद भविष्यका थुप्रै अवसर सामुन्ने थिए। तर, उनले ती सबै त्यागिदिए। बसेनन् अमेरिका। बरु स्वदेशमै व्यावसायिक गाईपालन सुरु गरे। nepalipatro-nagarik यो निर्णयले उति बेला आफन्त र साथीभाइ चकित थिए। तर, सात वर्षकै अवधिमा उनले व्यावसायिक गाईपालनमा मुलुककै अगुवा कृषकको पहिचान बनाइसकेका छन्। उनी अर्थात्, बुटवल–१८ तिलोत्तमाका शशी… Read more »
सुन प्रतितोला ५५ हजार नजिक, चाँदी स्थिर

काठमाडौं– बिहीबार छापावाल सुन प्रतितोला ५४ हजार ५ सयमा कारोबार भइरहेको छ। मंगलबार र सोमबार प्रतितोाला रु. ५४ हजारमा कारोबार भएको थियो। तेजाबी सुन प्रतितोला ५४ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। चाँदी भने बिहीबार पनि प्रतितोला ७ सय ३० मै स्थिर छ। source nagariknews
नेटमात्र चलाउने कि, अनलाइनबाटै पैसा कमाउने ?

तपाईसँग पनि जाँगर र सीप छ भने घरमै बसेर अनलाइनमा पैसा कमाउन सक्नु हुन्छ । त्यसका लागि तपाईले सम्बन्धित वेभसाइटमा गएर रजिस्टर गराई आफ्नो सुविधा र समयअनुसार १ सय घण्टा काम गरेर महिनामा एक लाखसम्म कमाउन सक्नु हुन्छ । यस्ता कयौ वेभसाइट छन्, जसको माध्यमबाट तपाई बिना कुनै लगानी काम सुरु गर्न सक्नु हुन्छ ।… Read more »
काठमाडौंलाई उपयुक्त विद्युतीय स्कुटर

इन्धनबाट सवारी चलाइरहेको बेला विद्युतीय साधनको अनुभव नौलो हुन सक्छ। न त ध्यार्रघुर्रको कर्कश आवाज न अभावका बेला कालोबजारमा बढी मूल्य तिरेर पेट्रोल वा डिजेल किन्नुपर्ने झन्झट । सहर सफा राख्नको लागि पनि विद्युतीय साधन उपयुक्त हुन्छ, घना बस्ती र सवारी साधनको धनत्व बढी भएका ठाउँका लागि। nepalipatro-nagarik अस्ट्रेलियन कम्पनी भिमोटोको विद्युतीय स्कुटर इ–म्याक्सको ‘टेस्ट… Read more »
एलपी ग्यासको आयात विस्तारै बढ्दै

नाकाबन्दीपछि खस्किएको खाना पकाउने एलपी ग्यासको आयात विस्तारै बढ्दै गएको छ । पछिल्लो केही दिन यता भारतीय आयल कर्पोरेशन (आइओसी) ले मागको ५० प्रतिशत ग्यास दिन थालेको ग्यास उद्योगीले जानकारी दिए । नाकाबन्दीको १ सय दिनसम्म दैनिक औसत मागको ११ प्रतिशत मात्रै ग्यास भित्रिएको थियो । पुस महिनामा मागको झण्डै ३१ प्रतिशत ग्यास आयो ।… Read more »