
सहकारी बैंक र नेपाल क्लियरिङ हाउस बीच सम्झौता सम्पन्न जेठ ७, ललितपुर । राष्ट्रिय सहकारी बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस बीच अन्तर बैंक भुक्तानी प्रणाली सम्झौता सम्पन्न भएको छ । यस सम्झौता सँगै अब नेपाल क्लियरिङ हाउस मार्फत राष्ट्रिय सहकारी बैंकमा आवद्ध रहेका सदस्य सहकारी संघ संस्थाहरुले अन्तर बैंक भुक्तानी प्रणाली मार्फत रकमान्तर गर्न… Read more »