गरिबलाई धनी बनाउने कुलमान फर्मुलाः श्रम गर्नुस्, जलबिद्युतको शेयर लिनुस्

Posted On    Author    Category अर्थ.

काठमाडौं । तपाईसँग पैसा छैन तर काम गर्न सक्नुहुन्छ भने अब चिन्ता नलिनुस् । तपाईंले श्रम गर्न सक्नुभयो भने मात्रै पनि तपाईले जलविद्युत कम्पनीको शेयर पाउन सक्नुहुने छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेका केही जलविद्युत् आयोजनामा श्रम गरेकै आधारमा शेयर दिने कार्यक्रम सञ्चालन गर्न लागेको छ ।अति विपन्न वर्गलाई न्यूनतम २ प्रतिशत र… Read more »

कुलमान घिसिङ बने मोबाइलमा सबैभन्दा बढी खर्च गर्ने नेपाली

Posted On    Author    Category अर्थ.

काठमाडौं : तपाईँ मोबाइल कुराकानीमा कति पैसा सक्नुहुन्छ ? साताको १०० रुपैयाँ ? कि दिनको १०० रुपैयाँ ? वा यो भन्दा धेरै ? यसको जवाफ व्यक्तिपच्छे फरक-फरक हुन सक्छ। तर मोबाइल सेवामा सबैभन्दा बढी रकम खर्च गर्ने व्यक्तिको हामी तपाईँलाई चिनाउँदै छौँ। व्यक्तिगत समूहतर्फ नेपाल टेलिकमको पोस्ट पेड मोबाइल सेवामा सबैभन्दा बढी रकम खर्च गर्ने व्यक्ति… Read more »

सुनाकोठी, ठेचो, लेले, चापागाउं ‘ब्ल्याक आउट’ गर्छौं : कुलमान

Posted On    Author    Category अर्थ.

नेपाल विद्युत प्राधिकरणले विद्युत चोरी नियन्त्रणमा सहयोग नगरे संगठित रूपमा विद्युत चोरी भइरहेको ललितपुरका विभिन्न क्षेत्रमा विद्युत कटौती (ब्ल्याक आउट) गर्ने भएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वषौंदेखि संगठित रूपमा विद्युत चोरी भएको क्षेत्रका उपभोक्तालाई विद्युत चोरी नगर्न र गरेको पाइएमा त्यसलाई हटाउन १५ दिनको समय दिएर आग्रह गरिएको बताए। ‘राजधानीकै उपभोक्ता संगठित रूपमा… Read more »

बिना परिचय सहकारीमा खाता खोल्नु भएको छ ? २० लाख जरिवानामा परिएला नि !

Posted On    Author    Category अर्थ.

काठमाडौ । तपाईंले सहकारी संस्था सञ्चालन गरिरहनु भएको छ ? यदि छ भने तपाईले कुनै व्यक्तिको बिनापरिचय वा जानकारी खाता खोल्नु भएको छ भने अब तपाई कानुनको फन्दामा फस्ने हुने भएको छ । परिचयबिना खोलिएको खातालाई अबैध खाता सञ्चालन गरेको भियोगमा तपाईले २० लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुन्छ । सरकारले सहकारी संघ संस्था तथा बैंकका… Read more »

अब ट्राभल तथा ट्रेकिङ कम्पनी खोल्न २५ लाख चुक्ता पुँजी चाहिने

Posted On    Author    Category अर्थ.

काठमाडौं । सरकारले ट्राभल ट्रेकिङ नियमावली २०७४ जारी गर्दै ट्राभल तथा ट्रेकिङ कम्पनी संचालन गर्नको लागि चुक्ता पुँजी २५ लाख पुर्याएको छ । सरकारले १० लाख रहेको चुक्ता पुँजी बृद्धि गर्दै २५ लाख पुर्याएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्ययले जानकारी दिए । मन्त्रीपरिषद्ले गत साता उक्त नियमावली पारित गरेको थियो ।… Read more »

कुन मोटरसाइकलको कति बढ्यो सडक कर ?

Posted On    Author    Category अर्थ.

काठमाण्डु, १६ जेठ– दुई पांग्रेस सवारीमा भन्सार, अन्त शुल्क भ्याटलगायत गरी करिब ८० प्रतिशत कर लाग्दै आएको छ सरकारले चालु आवको बजेटमा सडक निर्माण तथा मर्मत सम्भार दस्तुर र सवारी साधनको वार्षिक कर वृद्धि गरेको छ । दुई पांग्रे सवारीमा केही वर्षदेखि नबढाइएको वार्षिक कर प्रणाली आर्थिक वर्ष २०७३/०७४ मा बढाइएको थियो । २५० सिसि… Read more »

सिभिल बैंक खुशीको योजनाः आस्वा निशुल्क, ब्याज १३ प्रतिशत

Posted On    Author    Category अर्थ, व्यापार.

काठमाडौं । सिभिल बैंकले ग्राहकका ‘सिभिल बैंक खुशीका योजना’ ल्याएको छ । योजना अन्तर्गत बैंकले ९ महिने मुद्दतीमा १२.७५ प्रतिशत वार्षिक ब्याजदर, ६ महिने मुद्दतीमा १२.२५ प्रतिशत वार्षिक ब्याजदर प्रदान गर्नेछ । साथै, बैंकले बचत खातामा ८.२५ प्रतिशत वार्षिक ब्याजदर र आश्वा सेवा निःशुल्क गरिने जानकारी दिएको छ ।

जग्गा सम्बन्धी आधिकरिक निकाय “नापी बिभाग” को तर्फ बाट सर्भसाधारणले जान्नै पर्ने कुराहरु

Posted On    Author    Category अर्थ, शिक्षा.

जग्गा सम्बन्धी आधिकरिक निकाय “नापी बिभाग” मिनभवन को तर्फ बाट सर्भसाधारणले जान्नै पर्ने कुराहरु