
ललितपुर चापागाँउ पाैष १४- टाहाखेलमा अाज सन्धुपाल्चाेक इर्खुकी एक अविवाहित महिलाले बच्चाकाे जन्म दिएर घाँटीमा व्लेडले रेटेर ट्वाइलेटमा फालिछन् । चपागाँउ प्रहरीले उनलाइ पक्राउ गरेको छ ।
ललितपुर चापागाँउ पाैष १४- टाहाखेलमा अाज सन्धुपाल्चाेक इर्खुकी एक अविवाहित महिलाले बच्चाकाे जन्म दिएर घाँटीमा व्लेडले रेटेर ट्वाइलेटमा फालिछन् । चपागाँउ प्रहरीले उनलाइ पक्राउ गरेको छ ।
काठमाडौं -केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार पक्राउ गरेका घिता हुजुम, लोसिफ मोराउ, र एलेक्स क्रिस्टियन बुघिरुलानमध्य घिता बारम्बार एटिएम बुथमा रकम निकाल्न गएको भिडियो प्राप्त भएको हो। घिताले चोरी गरेका गोप्य सूचना आँफुले बनाएको नक्कली कार्डमा राख्थे यसका लागि लोसिफ मोराउ, र एलेक्स क्रिस्टियन होटलको कोठामा बसेर प्राविधिकको कार्य गर्थे। भिडियोमा घिताले एकपछि अर्को कार्डको सहयोगमा… Read more »
काठमाडौं–महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी प्रद्युम्न कार्कीको वाकीटकीमा प्रहरी गतिविधिका सूचना आइरहेकै थिए । उनी ती सूचना लिँदै सम्बन्धित अधिकारीहरूलाई आवश्यक निर्देशन दिइरहेका थिए । एक्कासि मातातीर्थ प्रहरी एकाइका कमान्डर प्रहरी सहायक निरीक्षक देउबहादुर चन्दको आवाजले कार्की झस्किए । चन्द भनिरहेका थिए, ‘केही अज्ञात व्यक्तिले प्रहरीउपर फायरिङ खोले, दुई राउन्ड जवाफी फायर गरियो, उताबाट दुई… Read more »
ललितपुर । नेपालमा संचालित क्यासिनोहरुमा नेपाली प्रवेशमा कडाई गरेपछि जुवामा लत परेकाहरुले मिनी क्यासिनोको रुपमै राजधानीका विभिन्न ठाउँमा घुम्तीरुपमा क्यासिनोकै शैलीमा जुवा अखडाहरु संचालन गर्दै आइरहेका छन् । यसरी संचालित जुवा अखडा संचालकले नजिकको प्रहरी कार्यालयसँग सहकार्य गर्दै संचालन गर्दै आइरहेको विभिन्न जुवाडेहरुले बताउँदै आइरहेका छन् । यसरी संचालन गर्दै आइरहेको जुवाडेहरुलाई रंगेहात जेठ ३१… Read more »
काठमाडौं–गत जेठ १२ गते काठमाडौंको बल्खुस्थित विपिन इन्टरप्राइजेजमा लुटपाट भयो। आईएमईको समेत कारोबार हुँदै आएको उक्त इन्टरप्राइजेजबाट ४ लाख ९४ हजार रुपैयाँ लुटिएको थियो। नागरिकन्युजलाई डकैति गर्दागर्दैको सीसीटीभी फुटेज प्राप्त भएको छ। फुटेजमा सुरूमा एक युवा मास्क लगाएर भित्र छिर्छन्। त्यसलगत्तै अर्का युवा पनि मास्क लगाएर भित्र छिर्छन्। एकैछिन उनीहरुले फर्म भरे जस्तो नाटक गरेर… Read more »
ललितपुर । ललितपुर प्रहरीका एसपी असोक सिंहको नेतृत्व टोलीले गुन्डागर्दीमा संलग्न २३ जनालाई पक्राउ गरेको छ । गुण्डा पक्राउ गर्ने क्रममा केही वर्ष अगाडि धापाखेलमा गोली काण्ड मच्चाउने प्रकाश माली र युवराज खड्कालाई पनि पक्राउ गरेको छ । खड्कालाई मंगलबार सातदोबाटोबाट प्रहरीले पक्राउ गरेको थियो भने माली प्रहरीको पन्जाबाट मंगलबार उम्किन सफल बने पनि बुधबार… Read more »
काठमाडाैं- नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीकी बहिनी मनिषा घर्तीको हत्या भएको छ। बुधबार राति नवलपरासी बर्दघाट नगरपालिका ८ भानुनगर घरमा उनको हत्या भएको हो। नेपाली कांग्रेसका स्थानीय नेता एवं छिमेकी शम्भुलाल श्रेष्ठले घटनाको प्रकृति हेर्दा बलात्कारसमेत भएको हुनसक्ने बताए। मनिषा गत राति घरमा एक्लै थिइन्। घटनास्थलमा प्रहरी पुगेको छ। शव यथावत अवस्थामै रहेको… Read more »
४ जेठ, काठमाडौं । गत २३ वैशाखमा ललितपुरको कार्यविनायक बस्ने राजेन्द्रमान सिंहको घरबाट रहस्यमय रुपमा १९ तोला गहना चोरी भयो । घरमा कतै ताला फटाएको छैन, मान्छे घरमै भएको अवस्थामा चोर छिरेर चोर्ने अवस्था पनि थिएन । तर, कसरी चोरी भयो ? प्रहरी पनि चकित भयो । दराजको पछिल्लो भाग काटेर गहना चोरी भएको थियो… Read more »