
काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि पेट्रोलमा प्रति लिटर एक रुपैयाँ, डिजेल र मट्टीतेलमा दु/दुई, हवाई इन्धन आन्तरिकतर्फ पाँच रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ प्रति किलोलिटर एक सय डलर मूल्य बढाएको निगमका प्रवक्ता बिरेन्द्र गोइतले बताए। बृद्धि भएको मूल्य विहीवार राति १२ बजेपछि कार्यान्वयनमा आउने छ। मूल्य बढेपछि पेट्रोलको… Read more »