
काठमाडौं— काठमाडौँस्थित अमेरिकी दूतावासले पर्यटक तथा विद्यार्थी भिसा आवेदकका लागि कागजी प्रक्रिया घटाउने भएको छ। बैंक स्टेटमेन्ट, लालपूर्जा लगायतका कागजात आवश्यक नपर्दा अमेरिका आवेदन अब सहज हुनेछ। दूतावासकाअनुसार यो नयाँ नियम जेठ १९ गतेबाट पर्यटक तथा विद्यार्थी भिसा आवेदन गर्नेहरुमा लागू हुनेछ। ‘आवेदकहरूलाई सम्भावित छलकपटबाट जोगाउनका साथै उनीहरूको पैसा र समय बचत होस् भनी उनीहरूले… Read more »