सुन प्रतितोला ५५ हजार नजिक, चाँदी स्थिर

Posted by & filed under अर्थ.

काठमाडौं– बिहीबार छापावाल सुन प्रतितोला ५४ हजार ५ सयमा कारोबार भइरहेको छ। मंगलबार र सोमबार प्रतितोाला रु. ५४ हजारमा कारोबार भएको थियो। तेजाबी सुन प्रतितोला ५४ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। चाँदी भने बिहीबार पनि प्रतितोला ७ सय ३० मै स्थिर छ। source nagariknews

पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधन

Posted by & filed under राष्ट्रीय समाचार.

काठमाडौं-पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको गए राति १२:५० बजे निधन भएको छ। महाराजगन्जस्थित कोइरालाको निवासमै उनको निधन भएको कोइराला निकट पारिवारिक श्रोतले जानकारी दियो। nepalipatro-nagarik चेन्जिङ वेदरले ब्रोङ्काइटिसमा निमोनिया विकास भएपछि उनको स्वासप्रस्वासजन्य समस्या (टाइप टु रेस्पिरेटोरी फेलियर) का कारण मृत्यु भएको कोइरालाका निजि चिकित्सक डा करबिरनाथ योगीले जानकारी… Read more »

सागमा नेपाललाई पहिलो स्वर्ण

Posted by & filed under खेल.

गुवाहाटी–उसुकी निमा घर्तीमगरले १२ औँ दक्षिण एसियाली खेलकदुमा नेपाललाई पहिलो स्वर्ण पदक दिलाएकी छिन् । सिलोङमा भएको प्रतिस्पर्धामा सोमबार निमाले थाउलोको छान छ्वान अलराउन्डमा स्वर्ण पदक जितेकी हुन्। उनले पहिलोमा ८.४३ र दोस्रो चरणमा ८.४६ अंक बटुलेकी हुन्। सो स्पर्धामा भारतीय खेलाडीले रजत र पाकिस्तानी खेलाडीले काश्य पदक जिते। रुकुम घर भएकी १६ वर्षीया उनी… Read more »

प्रधानमन्त्री ओलीका नेपाल बदल्ने पाँच योजना

Posted by & filed under राजनीति.

१. आधुनिक आत्मनिर्भर राष्ट्र संविधान सभामार्फत संविधान बनिसकेको अवस्थामा विकास निर्माणको कामलाई तिब्रता दिँदै आधुनिक आत्मनिर्भर राष्ट्र बनाउने योजना ओलीको छ । हिजोको सानो, स्वतन्त्र परिवारको निर्वाहमुखी ढाँचाको नभइ आधुनिक, विकसित आत्मनिर्भर राष्ट्र बनाउने उनको तर्क छ । ‘विकासका गतिहरु यति सुस्त गतिमा छन, अव त्यो मान्य छैन’ ओलीले भनेका छन । ओलीले दुई वर्षभित्र… Read more »

गरम भारत कसरी भयो नरम?

Posted by & filed under राजनीति, राष्ट्रीय समाचार.

प्रधानमन्त्री केपी ओली चीन जाने की भारत भनेर अनेक अड्कलबाजी थिए। प्रधानमन्त्रीको प्राथमिकता पनि चीन होइन भारत नै थियो। भ्रमणको तयारी गर्न अर्थमन्त्री विष्णु पौडेल दिल्ली जानु दुई दिनअघि वीरगन्ज नाका नाटकीय रुपमा खुल्यो।अघोषित रुपमा भएको नाकाबन्दी अघोषित रुपमै कसरी हट्यो? नयाँ पत्रिका दैनिकमा समाचार छ। दिल्लीको प्राथमिकता पनि काठमाडौं संविधानमाफत तराईमा भारतीय मूलका जनतासँग… Read more »

तेरिया मगर बेल्जियममा सम्मानित

Posted by & filed under कला.

काठमाडौ— विश्व मगर सङ्घ बेल्जियमको निमन्त्रणामा बेल्जियम पुगेकी ‘डान्स इन्डिया डान्स लिटिल मास्टर–२०१४’ की विजेता तथा लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानकी ‘बालिका शान्ति दूत’ तेरिया फौजा मगर बेल्जियममा सम्मानित भएकी छन् । nepalipatro-nagarik मगर सङ्घले बेल्जियमको लुभेन सहरमा हालै आयोजना गरेको विशेष साङ्गीतिक कार्यक्रममा तेरियालाई सम्मान गरेको हो। कार्यक्रममा अभियानका युरोप सल्लाहकार दामोदरप्रसाद आचार्यले मगरलाई सम्मान… Read more »

नेटमात्र चलाउने कि, अनलाइनबाटै पैसा कमाउने ?

Posted by & filed under अर्थ.

तपाईसँग पनि जाँगर र सीप छ भने घरमै बसेर अनलाइनमा पैसा कमाउन सक्नु हुन्छ । त्यसका लागि तपाईले सम्बन्धित वेभसाइटमा गएर रजिस्टर गराई आफ्नो सुविधा र समयअनुसार १ सय घण्टा काम गरेर महिनामा एक लाखसम्म कमाउन सक्नु हुन्छ । यस्ता कयौ वेभसाइट छन्, जसको माध्यमबाट तपाई बिना कुनै लगानी काम सुरु गर्न सक्नु हुन्छ ।… Read more »

यसरी सुधार्न सकिन्छ सफ्टवेयर आउटसोर्सिङ व्यवसाय

Posted by & filed under सामाजिक.

सूचना प्रविधिको व्यापकता दिनप्रतिदिन बढ्दै गएको छ । सूचनाप्रविधिविना नागरिकको समेत दैनिकी कठिन हुन्छ । यसको महत्त्व ज्यादै बढ्दै गएको छ । यसको प्रयोग र महत्त्वकै कारण अवसरका स्रोत प्रशस्त छन् । सानो वा ठूलो स्केलको होस् वा आइटी कम्पनी होस् अथवा आउटसोर्सिङ क्षेत्रमा काम गर्ने जनशक्ति, पछिल्लोपटक सूचनाप्रविधिमा काम गर्नेको संख्या बढ्दै गएको छ… Read more »