गर्भावस्थामा सिटामोल खतरनाक

Posted by & filed under स्वास्थ्य.

गर्भावस्थाका बेला सानोतिनो दुखाइमा प्यारासिटामोलको उपयोग गर्दा यसले भविष्यको सन्तानमा असर पार्न सक्छ । अर्थात्, यसले गर्भवती महिलाको हुने सन्तान वा आउने पिँढीको प्रजनन क्षमता कम हुँदै जान्छ । साइन्टिफिक रिपोर्ट जर्नलमा प्रकाशित एउटा अध्ययनमा यस्तै दाबी गरिएको छ । बेलायतको एडिनबरा युनिभर्सिटीका अनुसन्धाताहरूले मुसामा यसको परीक्षण गरेका हुन् । परीक्षणमा के पाइयो भने, एउटा… Read more »

जिका भाइरस : लामखुट्टेले सार्ने भाइरस संक्रमणको जोखिममा नेपाल

Posted by & filed under स्वास्थ्य.

विशेषज्ञहरूका अनुसार, नेपालसमेत जिका भाइरस रोगको सम्भावित जोखिममा छ । दिउँसो टोक्ने लामखुट्टेले सार्ने यो संक्रमणको सम्भावनालाई दृष्टिगत गरी सरकारले समेत टाउको सानो भएका बालबालिका जन्मिए वा एक्कासि हातखुट्टा लुलो हुने शारीरिक समस्या ‘गुलियन बेरी सिन्ड्रोम’ को निगरानी थालेको छ । यी दुवै समस्यालाई हाल जिका भाइरस संक्रमणसँग जोडेर हेर्ने गरिएको छ । विश्व स्वास्थ्य… Read more »

अमेरिका त्यागेर गाईपालन

Posted by & filed under अर्थ.

प्राविमा स्थायी शिक्षक। हातमा अमेरिकाको भिसा। समाजशास्त्रमा स्नातकोत्तर। सुखद भविष्यका थुप्रै अवसर सामुन्ने थिए। तर, उनले ती सबै त्यागिदिए। बसेनन् अमेरिका। बरु स्वदेशमै व्यावसायिक गाईपालन सुरु गरे। nepalipatro-nagarik यो निर्णयले उति बेला आफन्त र साथीभाइ चकित थिए। तर, सात वर्षकै अवधिमा उनले व्यावसायिक गाईपालनमा मुलुककै अगुवा कृषकको पहिचान बनाइसकेका छन्। उनी अर्थात्, बुटवल–१८ तिलोत्तमाका शशी… Read more »

नेपाल म्याराथनमा पदकविहीन, बैकुण्ठ मानन्धरको कीर्तिमान तोडिएन

Posted by & filed under खेल.

काठमाडौं, माघ २९ । भारतमा जारी १२औं दक्षिण एसियाली खेलकुद (साग)मा पदकको आश गरिएको म्याराथनमा पनि नेपाल पदकविहीन बनेको छ । शुक्रबार बिहान गुवाहटीको इन्दिरा गान्धी एथलेटिक्स स्टेडियममा भएको म्याराथनमा पुरुषतर्फ नेपालका भूमिराज राई पाँचौ र खिमबहादुर खत्री छैटौं स्थानमा रहे । भूमिराजले दुई घन्टा ३२ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दा खिमले दुई घन्टा… Read more »

म्यानेजर र प्रशिक्षकले छाडेपछि पदक विजेता खेलाडीको बिचल्ली

Posted by & filed under खेल.

झापा-भारतमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा पदक जितेर फर्केका ९ जना उसुका खेलाडी झापामा बेखर्ची भएर अलपत्र परेका छन्। खेलाडी लिएर खेलमा सहभागि हुन गएका उसुका टिम म्यानेजर र प्रशिक्षकहरू पदक विजेता खेलाडीहरूलाई अलपत्रै छाडेर जहाजमा काठमाडाैं हिडेका खेलाडीले बताए। अलपत्र मध्येका केही खेलाडी सिकिस्त बिरामी छन्। बिरामी भएका खेलाडी बिर्तामोडस्थित बिएनसि… Read more »

तातो पानी पिउनुका फाइदा

Posted by & filed under स्वास्थ्य.

– थकान महसुस भएको छ भने तातो पानीले नुहाउँदा थकान हट्छ। – लुतो वा छालासम्बन्धी अन्य समस्या भएका व्यक्तिले तातो पानीले नुहाउनु उपयुक्त हुन्छ। – तातो पानीमा थोरै गुलाबजल मिसाएर नुहाउनाले छाला राम्रो हुन्छ। साथै, जीउ दुखेको पनि बिसेक हुन्छ। – तातो पानीको सेवनले शरीरमा रक्तसञ्चार सन्तुलित हुन्छ। – तातो पानीमा कागतीको रस र मह… Read more »

सागमा नेपालले आज बङ्गलादेशको सामना गर्दै

Posted by & filed under खेल.

दक्षिण एसियाली खेलकुद (साग) प्रतियोगिता अन्तर्गतको पुरुष फुटबलको समूह चरणको अन्तिम खेलमा नेपालले आज बङ्गलादेशको सामना गर्दै छ । भारतको गुहावटीमा हुने खेलमा नेपालले विजय लक्ष्यका साथ बङ्गलादेशको सामना गर्न लागेको हो । नेपालले यसअघि भएको पहिलो खेलमा भुटानलाई ५–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरिसकेको छ । भुटान र बङ्गलादेशबीचको खेल १–१ गोलको… Read more »