काठमाडौं–कागज, रजिस्ट्ररमा चलिरहेको कारागार व्यवस्थापन अब इन्टरनेट एप्लिकेसनबाट गरिने भएको छ। कारागार व्यवस्थापन विभागले अब अनालाइन एप्लिकेसनमार्फत तथ्यांक चुस्त दुरुस्त राख्ने प्रक्रिया थालनी गरेको हो । कारागारका कुनै पनि तथ्यांक थाहा पाउन अब कुर्नुपर्दैन। त्यसका लागि देशका ७४ वटा कारागारबाट कैदी, थुनुवाको तथ्यांक संकलनका क्रममा रहेको विभागका निर्देशक देवीप्रसाद सुवेदीले बताए । अब एक महिनाभित्र… Read more »
Posts By: siteadmin
कारागार हेर्ने एप
सेल्फी खिच्दा दुई युवती नारायणीमा बगे
चितवन- नारायणी नदी तिरमा सेल्फी खिच्दा खसेर दुई युवती नारायणीमा बगेका छन्। एकजनाको जिवितै उद्धार भए पनि एकजना नारायणी नदीमा हराई रहेको वडा प्रहरी कार्यालय नारायणगढले जानकारी दिएको छ। आइतबार दिउँसो पौने दुई बजे सो घटना भएको हो। नवलपरासी गैंडाकोट नगरपालिका वडा नं. १६ का नम्रता सापकोटालाई जिवितै उद्धार गरेको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी… Read more »
प्रेरणादायक प्रयासको परिणाम
महावीर पुन पनि नेपाल वायरलेस सञ्जाल परियोजना रूपमा चिनिने यो हिमालय को रिमोट क्षेत्रमा विकास गर्न वायरलेस प्रविधिहरू लागू मा आफ्नो व्यापक कामको लागि चिनिने नेपाली शिक्षक छ।
कोटेश्वरमा ग्यास निस्कियो
काठमाडौं, फागुन १४ । राजधानीको कोटेश्वरमा प्राकृतिक ग्यास फेला परेको छ । कोटेश्वरचोकबाट ५० मिटर दक्षिणतर्फ सडक विस्तारकाक्रममा खनेको खाल्डोबाट ग्यास निस्किएको हो । खाल्डोमा रहेको पानी घाममा उम्लने र माटो पाके जस्तो देखिएपछि स्थानीयले सलाइ कोरेर आगो लगाएका थिए । सो स्थानमा लामो समयसम्म पनि निरन्तर आगो बलिरहेको बताइएको छ | source imagekhabar
यूएसएड द्वारा समर्थित पायलट सौर सिंचाई प्रणाली नेपालमा

जनसंख्या र वातावरण मंत्री सुर्खेत मा उद्घाटन पायलट सौर सिंचाई प्रणाली। यूएसएड द्वारा समर्थित – अन्तर्राष्ट्रिय विकास लागि अमेरिकी एजेन्सी, 8 यस्तो पायलट सौर सिंचाई प्रणाली नेपालमा स्थापित गरिएको छ। यी सौर सिंचाई प्रणाली विशेष सानो मात्रा किसान को लागि अभिप्रेरित र खाना घाटा उन्मूलन तिर योगदान आशा छन्। र यो सौर स्विच costlier डिजेल… Read more »
फेरि अको जहाज दुर्घटना
जुम्ला–नेपालगञ्जबाट जुम्लाकालागि उडेको काष्टमण्डप एयरको जहाज दुर्घटना भएको छ। कालिकोट गाविसको २ तिलखामा जहाज दुर्घटना भएको निमित्त प्रमुख जिल्ला अधिकारी बिष्णु प्रसाद न्याैपानेले जानकारी दिए। जहाजमा ९ जना सवार थिए। जहाज १२ः३० बजे नेपालगञ्जबाट उडेको थियो। विस्तृत विवरण अाउन बाँकी। source nagariknews
लघु उद्यमीलाई बिनाधितो ऋण दिने
काठमाडौं– निर्धन उत्थान बैंकले लघु उद्यमीहरुलाई बिनाधितो ऋण प्रवाह गर्ने भएको छ। निर्धन उत्थान बैंक र राष्ट्रिय लघु उद्यमी महासंघबीच बिहीबार भएको समझदारी अुनसार निर्धनले लघु उद्यम बिकास कार्यक्रम(मेडेप) र नेपाल सरकारको गरिबी निवारणका लागि लघु उद्यमबिकास कार्यक्रम (मेडेप)ले प्रवद्र्धधन गरेका लघु उद्यमीहरुलाई रु. ३ लाख सम्मबिनाधितो ऋण प्रवाह गर्ने छ। रु. ३ लाखभन्दा बढी… Read more »
दुखद हवाई दुर्घटनाका विषयमा माहविर पुण को फेशवुक पोस्ट

पोखरा र जोमसोम हवाई टावरको कर्मचारीहरुको लापरबाही र निस्कृयताको एउटा उदाह्र्ण दिन चाहान्छु – आजको दुखद हवाई दुर्घटना को समयमा. हामीले Nepal Wireless मार्फत सन २०१० मा मुस्तांगको लेते नजिकैको लार्क्यु डांडा र म्याग्दीको खोप्रा डांडामा Vaishali भन्ने बिश्व प्रख्यात weather station र IP camera हरु हवाईजहाज हरुको लागी मदत होस् भनेर जडान गरेको थियौं…. Read more »