नेपालले नामिबियासँग कीर्तिपुरमा खेल्ने मौका गुमायो

Posted by & filed under खेल.

२१ फागुन, काठमाडौं । नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नामिबियासँग घरेलु मैदान कीर्तिपुरमा खेल्ने मौका गुमाएको छ । अब यो खेल दिल्लीमा हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानको आन्तरिक विवाद समाधान नभएपछि अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले काठमाडौंमा हुने भनिएको खेल दिल्लीमा सार्ने संकेत दिएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल… Read more »

१०० डाक्टर–नर्स माग्यो

Posted by & filed under शिक्षा.

काठमाडौं— स्वास्थ्य मन्त्रालयले अस्पताल तथा स्वास्थ्य केन्द्रहरुका लागि एक सयभन्दा बढी पदमा डाक्टर, नर्स, मेडिकल ल्याब टेक्नोलोजिस्ट तथा माइक्रोबायोलोजिस्ट पदमा जागिर खुलाएको छ। शुक्रबार मन्त्रालयले जारी गरेको सूचनाअनुसार सबै पदमा करारमा पद पूर्ति गर्न लागिएको हो। मन्त्रालयले मेडिकल अधिकृत पदमा ८२ जना डाक्टर माग गरेको छ। आठौं तहको यो पदका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट एमबीबीएस… Read more »

काठमाडौं विमानस्थल भन्सारमा इजरायली हतियार

Posted by & filed under राष्ट्रीय समाचार.

काठमाडौं- युरोपेली मुलुकबाट राष्ट्रिय सुरक्षालाई असर पार्ने शंकास्पद वस्तु नेपाल भित्रिएको सूचनाको आधारमा त्रिभुवन विमानस्थलको भन्सार कार्यालयमा छापा मारेको प्रहरीले इजरायली हतियार फेला पारेको छ। प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोलको सूचनाको आधारमा बुधबार विमानस्थलको भन्सारमा छापा मारेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले गलिल प्रकृतीको इजरायली हतियार फेला पारेको हो। ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालका अनुसार इन्टरपोलले… Read more »

बज्रबाराही नगरपालिका का खानीको यस्तो बदमासी

Posted by & filed under सामाजिक.

ललितपुर– प्रहरीले ललितपुरको सामुदायिक बन र खोलामा स्काभेटर र जेसीबिबाटै अवैध उत्खन्न गरिरहेको अवस्थामा उत्खन्नमा प्रयोग भएका सवारीसाधन र दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर ललितपुरले बिनायक इन्डस्ट्रिजले बज्रबाराही नगरपालिका–१५ मा पर्ने महादेव खोला माथिको जंगलमा स्काभेटर चलाई रहेको अवस्थामा फेला पारेको हो। परिसरबाट खटिएको प्रहरीको टोलीले बिनायकले अनुमति पाएको स्थान भन्दा माथि… Read more »

शल्यक्रिया क्रममा दुर्घटनावश घटना भयो: कान्ति अस्पताल

Posted by & filed under सामाजिक.

काठमाडौं-कान्ति बाल अस्पतालले तीनमहिने बालकको उपचार क्रममा भएको गल्तीलाई स्वीकार गरेको छ। अस्पतालले उपचार क्रममा ‘दुर्घटनावश’ बच्चाको हात पोलिन गएको भन्दै गल्ती स्वीकार गरेको हो। आन्द्रा बटारिएर उपचारका लागि राजधानीकै ठूलो बाल अस्पताल कान्ति ल्याइएका कास्की, पोखरे–३ का संयोग अधिकारीको उपचार क्रममा भएको हेलचक्राइँका कारण दाहिने हातका पाँचवटै औंला काट्नुपरेको थियो । आन्द्रा बेरिएको अवस्थामा… Read more »

राजधानीमा ‘हङकङ फ्लु’

Posted by & filed under स्वास्थ्य.

काठमाडौं-राजधानीमा हङकङ फ्लुका नामले चिनिने एन्फ्लुएन्जा प्रजाति भाइरस (एच३एन२) संक्रमणको प्रकोप बढेको चिकित्सकले बताएका छन् । मौसमी फ्लुको मुख्य कारक बनिरहेको उक्त जीवाणु यस वर्ष अलि कडा रूपमा देखिएको उनीहरूको भनाइ छ। banner-300X250 राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालमा दैनिक २५ देखि ३० नयाँ बिरामी भेटिन थालेका छन् । फागुनयता करिब ९ जनालाई भर्ना नै गर्नुपरेको… Read more »

नेपालमा भारतीय बजेटको प्रभाव: कार र लुगा महँगिने, जुत्ता सस्तिने

Posted by & filed under व्यापार.

काठमाडौ– भारतीय बजेटका कारण नेपालमा कार, भारतीय ब्रान्डका कपडा, र नेपालमा उडान गर्दै आएका भारतीय विमान कम्पनीको टिकट महँगो हुने भएको छ। भारतका वित्तमन्त्री अरुण जेट्लीले सोमबार आर्थिक वर्ष २०१६/१७ को बजेट प्रस्तुत गर्दै करका दरमा परिवर्तन गरेपछि कार, भारतीय ब्रान्डका कपडा र नेपालमा उडान गर्दै आएका भारतीय विमान कम्पनीको टिकट महँगो हुने भएको हो।… Read more »

नेपालीका लागि अष्ट्रेलियामा लेबरको ढोका खुल्ला

Posted by & filed under व्यापार.

प्रवासमा नेपाली राजनीतिको रन्को लागेको बेला सिड्नीमा एक हुल नेपालीहरू अस्ट्रेलियन राजनीतिलाई केन्द्रिबिन्दु बनाएर अगाडि बढ्ने भएका छन्। सिड्नीको नर्थसोरमा बस्ने नेपालीहरुले अस्ट्रेलियन प्रमुख राजनीतिक दल लेबर पार्टीकी सांसद तथा छाया नागरिक तथा बहुसांस्कृतिक मन्त्री मिसेल रोल्यान्डलाई भेटी समसामयीक समस्या बारे छलफल चलाए। लेबर सांसद मिसेलले नेपाली समुदायको तारिफ गर्दै बहुल सांस्कृतिक समुदाय रहेको अस्ट्रेलियामा… Read more »