नेपाल टेलिकमको सिस्टम ह्याक !

Posted by & filed under अर्थ.

काठमाडौं-ह्याकरहरूले नेपाल टेलिकमको सिस्टम ह्याक गरेर आफ्नो नियन्त्रणमा लिएको दाबी गरेका छन् । टेलिकमले उक्त दाबीलाई असत्य भनेको छ । ह्याकर दाबी गर्नेले आफ्नो ‘अपरिचित’ फेसबुक वालमार्फत टेलिकमलाई सन्देश पठाउँदै उसको सिस्टम ह्याक गरेर ‘सिस्टम कन्ट्रोल’मा लिएको दाबी गरेको थियो । नेपाल टेलिकमका सहप्रवक्ता डिल्ली अधिकारीले ह्याक पुष्टि नभएको बताए । ‘यो खबर सुनेपछि हाम्रो… Read more »

फेसबुक म्यासेन्जरमा नयाँ सुविधा

Posted by & filed under प्रौद्योगिकी.

फेसबुकले म्यासेन्जरमा नयाँ फिचर ल्याएको छ। कम्पनीले म्यासेन्जरमा म्यूजिक राख्न मिल्ने फिचर ल्याएको हो जसबाट गीत सेयर गर्न मिल्नेछ। अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार यो फिचरको माध्यमबाट प्रयोगकर्ताले म्यासेन्जर च्याटमा ‘More’ सेक्सनका साथमा ‘Spotify’ ओपन गर्ने विकल्प हुनेछ। यसमा क्लिक गरेपछि सिधै म्यूजिक एप खोलेर आफुले चाहेको कुनै पनि गीत छान्न सकिनेछ। यसको खास विशेषता भनेको यसमा… Read more »

लोकसेवाद्वारा खरिदार पदमा १४ सय बढी दरखास्त अाह्वान

Posted by & filed under रोज्गार.

लोकसेवा आयोगले खरिदार पदमा जागिरका लागि १४ सय भन्दा बढी दरखास्त आह्वान गरेको छ। अप्राविधिक तर्फ राजपत्र अनंकित द्वितीय श्रेणी खरिदार पदका दरखास्तका लागि आयोगले बुधबार सूचना जारी गरेको हो। आवेदन फारम अनलाइन मार्फत् भर्नुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ। source setopati

उपत्यका मुनिकाे ग्यास, आकाशको फल!

Posted by & filed under सामाजिक.

ललितपुर—ललितपुरको हात्तिवन क्षेत्रमा बन्दै गरेका करिब ७० घरका सम्पूर्ण मजदुरको खाना दुई वर्षदेखि खनिज ग्यासमा पाक्दै आएको छ। पानीका लागि गाडिएको पाइपमा ग्याससमेत मिसिएर आएपछि हाल चुलो नै बनाएर खनिज ग्यासको प्रयोग गरिँदै आएको छ। घर निर्माणमा संलग्न बर्दियाका श्रीराम चौधरीले पानीको पाइप गाड्दा ग्यास निस्किएको बताए। उनले ग्यासको प्रयोग दुई वर्षदेखि दिनरात गरिरहेको बताए।… Read more »

नेपाल जानका लागि सामान प्याक गर्दैहुनुहुन्छ? पख्नुहोस भन्सार सम्बन्धि नया नियम बुझेर मात्र जानुहोला!

Posted by & filed under व्यापार.

हरेक पटक बजेट आउँदा विदेशमा रोजगार वा अन्य उद्देश्यले गएकाहरुलाई टिभीसम्बन्धी व्यवस्थाबारे चासो हुन्छ। विदेशमा टिभी एकदम सस्तो देखेपछि किनौँ किनौँ लाग्छ। तर नेपालमा टन्न कर लगाएर महँगो बनाइदिने डर पनि हुन्छ। यसपालिको बजेटले के व्यवस्था गरेको छ त? खासमा विदेशबाट फर्किएकाले ल्याउने टेलिभिजनबारे यो बजेटले केही न‌याँ व्यवस्था गरेको छैन। यस अन्तर्गत गत वर्षकै… Read more »

चापागाउका प्रहरी नायव उपरिक्षक अचार्यले शिक्षकको कुटाईबाट घाइते विद्यार्थीको अस्पतालमा उपचार भइरहेको बताउनुभयो

Posted by & filed under सामाजिक.

ललितपुर २२,फागुनशिक्षकको कुटाइबाट ललितपुर कालेश्वरको बागभैरव उच्च माध्यमिक विद्यालयका आठ कक्षाका ६ विद्यार्थी घाइते भएका छन् । माध्यमिक तहका सामाजिक विषयका शिक्षक उपेन्द्र घिमिरेले पाइपले हिर्काउदा सात जना विद्यार्थी घाइते भएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी बृत चापागाउका प्रहरी नायव उपरिक्षक गोविन्द अचार्यले शिक्षकको कुटाईबाट घाइते भएका विद्यार्थीको पाटन अस्पतालमा उपचार भइरहेको बताउनुभयो ।… Read more »

ग्रहण लाग्ने दिन सरकारी विदा

Posted by & filed under सामाजिक.

काठमाडौं, फागुन २२ । फागुन २६ गते बुधबार फागुन कृष्ण औँसीका दिन खण्डग्रास सूर्यग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । बिहान ५ः५७ बजे सूर्यग्रहणको स्पर्श हुने भए पनि नेपालमा ६ः२२ मा सूर्योदय हुने भएकाले त्यसपछि मात्र ग्रहण देख्न सकिने समितिका अध्यक्ष एवम् धर्मशास्त्र विद् प्राडा रामचन्द्र गौतमले राससलाई जानकारी दिए । ‘ग्रहणको मध्यकाल… Read more »

इन्भेष्टमेण्टको एफपिओका लगानीकर्ताको हकमा बोर्डको निर्देशन लागू हुन्न : नागरिक लगानी कोष

Posted by & filed under अर्थ.

पुर्व सूचना दिएर मात्र कुनै पनि कामको सुरुवात गर्ने प्रचलन संसर भरि छ । दैवी प्रकोप मात्र बिनाजानकारी आइलाग्ने विपत्ती हो । इन्भेष्टमेण्ट बैंकको एफपिओमा अधिकांसले बहुसंख्यक आवेदन फारममा एकल चेकको प्रयो गरेका छन् । तर बोर्डले काम सकिए पछि यस्तो निर्देशन जारी गरेका कारण सामाजिक सञ्जालदेखि यत्रतत्र सर्वत्र आफ्नो आवेदन के होला भन्ने चासोसंगै… Read more »