काठमाडाैं-भारतको राजधानी नयाँ दिल्लीबाट काठमाडाैंका लागि उड्न लागेको नेपाल एयरलाइन्सको जहाज भारतीय उड्यन अधिकारी र सुरक्षाकर्मीले एकाएक रोकेका छन्। रन वे मा उड्न तयार यात्रुसहितको जहाजमा सुरक्षा घेरा हालेर अनुसन्धान गरिएको जहाजमा सवार यात्रुले नागरिकन्युजलाई जानकारी दिए। सुरक्षा अधिकारीहरूले एक घण्टासम्म जहाज रोकिने बताउँदै यात्रुलाई जहाजबाट अोरालेका छन्। सुरक्षा घेरामा रहेको जहाज अासपास बम डिस्पोजल… Read more »
Posts By: siteadmin
दिल्लीबाट काठमाडाैं उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा बम !
फोहरबाट बालिँदैछ बिजुली
काठमाडौं- दैनिक तीन टन जैविक फोहर प्रशोधन गरेर काठमाडौंमा दिनहुँ १४ किलोवाट बिजुली निकालिने भएको छ। काठमाडौं महानगरपालिकाले युरोपियन युनियनको सहयोगमा तीन महिनाभित्र बिजुली निकाल्ने सम्झौता बुधबार गरेको हो। विद्युत प्लान्ट ल्याउन छनोट भएको राज एन्ड रिवाज नेपलिज वेस्ट कम्पनी जेभीसँग महानगरपालिका प्रमुख तथा कार्यकारी अधिकृत रुद्रसिंह तामाङले सम्झौतापत्रमा हस्ताक्षर गरे। नेपाल र भारतका तीन… Read more »
यी लक्षणहरु देखापरेमा सावधान ! मिर्गौला बिग्रिदै गएको हुनसक्छ

मानव शरिरको सबैभन्दा महत्वपूर्ण अंगमध्ये मिर्गौला एक हो । मिर्गौला रोगका कारण नेपालमा वर्षौनी धेरै मानिसको ज्यान जाने गरेको छ । विकासशील राष्ट्रहरुमा जनचेतनाको कमीका कारण धेरै मानिसहरुको ज्यान गरेको तत्थ्याङक देखिन्छ । जीवन व्यवहारमा सामान्य सुधार गर्दापनि यो खतरनाक रोगबाट बच्न सक्छौं । शुरु मै यसको असर देखिदैन । जब देखिन्छ तब निकै भयानक… Read more »
वार्षिक३३ लाख कमाउ नसक्नेले बेलायत बस्न नपाउने
लण्डन–वार्षिक ३३ लाख रुपैयाँ कमाउन नसक्ने व्यक्ति अब बेलायतमा बस्न नपाउने भएका छन्। बेलायतले सो सम्बन्धी कानून बनाउँदै गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। सो कानून पारित भएपछि ठूलो संख्यामा तेस्रो मुलुकबाट गएका र मध्यम आए भएका व्यक्ति प्रभावित हुनेछन्। सो कानूनका अनुसार वार्षिक ३३ लाख ७२ हजार रुपैयाँ भन्दा कम आए भएका गैर युरोपियनलाई आफ्नो… Read more »
कलंकीमा म्यानपावरको आवरणमा कोठी संचालन
कलंकी मकालु पेट्रोलपम्पपछाडि एउटा आर्कषक साढे ३ तले घर छ । नयाँ पत्रिका दैनिकमा समाचार छ। कम्पाउन्डसहितको घरमा बोर्ड राखिएको छ, सोसाइटल ओभरसिज सर्सिसेज । देखेर भन्नुहोला, रोजगारीका लागि विदेश पठाउने कार्यालय रहेछ तर होइन रहेछ । शुक्रबार प्रहरीले छापा मारेपछि त्यो घरभित्रको वास्तविक धन्धाको रहस्य खुल्यो । न त नामको कुनै म्यानपावर नै अस्तित्वमा… Read more »
खर्बपतिको सूचीमा फेरि एक पतक विनोद चौधरी

काठमाडौं: संयुक्त राज्य अमेरिकाबाट प्रकाशन हुने चर्चित म्यागेजिन ‘फोर्ब्स’ले सन् २०१६ का विश्वका अर्बपतिको सूचीमा नेपालका उद्योगपति विनोद चौधरीलाई पुनःसमावेश गराएको छ । चौधरी समूहका अध्यक्ष चौधरीको सम्पत्ति १.१ बिलियन अमेरिकी डलर अर्थात् करिब रु एक खर्ब १० अर्ब रहेको ‘फोब्र्स’ले उल्लेख गरेको छ । म्यागेजिनले बुधबार सार्वजनिक गरेको सूचीमा उनलाई विश्वका अर्बपतिको एक हजार… Read more »
फेसबूकको सेयरले SOS सानोठिमीको अगाडी खोल्सामा फसेको गौमाताको ऊदार्

SOS सानोठिमीको अगाडी खोल्सामा फसेको गौमाता तथा बहरलाई सकुसल निकाली राधाकृष्ण मन्दिर्, हरेकृष्ण धाम्, बुढानीलकन्ठ पठाइयो । पुरानो कलाकार तथा फिल्मकर्मी प्रकाशराज मानन्धर जस्ले राज थापाजीको समाचार share गरेर जानकारी दिनु भयो, वहाँहरु दुबै उत्तिकै धन्यबादको पात्र हुनुहुन्छ । सम्पुर्ण काममा सघाउने पुरानो सिनामंगलका साथिहरु प्रमोद सन्जेल, अनिरुद्र भट्टाचार्य, भरत तिमल्सिना, भाई महेश दाहाल, त्यस्तै… Read more »
बज्रबाराही क्षेत्रमा संचालित ढुङ्गा खानी विवादः प्रहरीले समाउने, वनले छोड्ने
ललितपुर–जिल्ला वन कार्यालय ललितपुरले वन क्षेत्रमा अत्याधुनिक यान्त्रिक औजारको प्रयोग गर्दै उत्खन्न गरेको आरोपमा पक्राउ गरी प्रहरीले बुझाएका दुईजना व्यक्ति र दुईथान सवारी साधन अनुसन्धान सुरु नहुँदै छोडेको खुलेको छ। प्रहरीले वन क्षेत्रमा जेसिबी र स्काभेटर प्रयोग गर्दै ढुङ्गा उत्खन्न गरिरहेको अवस्थामा नियन्त्रणमा लिएर जिल्ला वन कार्यालयमा बुझाएका दुबै जना सामान्य जमानीमा छुटेका छन्। घटनास्थलमा… Read more »