९५ करोड रूपैयाँको लगानीमा काठमाडौँ महानगरपालिकाका विभिन्न सडकमा सात हजार ६५३ ‘सौर्य सडक बत्ती’ जडान गरिने भएको छ । भौतिक पूर्वाधार तथा निर्माण विभाग प्रमुख डा. उत्तरकुमार रेग्मीका अनुसार बत्ती जडानका लागि करिब २०० निवेदन आएका छन् । कामपाका सडकलाई उज्यालो पार्न समुदायमा आधारित सौर्य सडक बत्ती जडान गर्न लागिएको हो । आएका सबै निवेदन… Read more »
Posts By: siteadmin
महानगरमा सात हजार सौर्य सडक बत्ती जोडिने
यु तुब ले लेयार आको छ नयाँ फिचर ३६० डिग्री

यु तुब ले लेयार आको छ नयाँ फिचर ३६० डिग्री | यो फिचर को पर्योग बाट अब यु तुब भिडियो ३६० डिग्री म हेर्न सकिन्छ |
भूकम्पमा धरहरामा च्यापिएर श्रीमान मरेको भन्दै श्रीमतीले बुझिन नक्कली शव
रत्ननगर (चितवन)-चितवन कुमरोज–८ की शान्ति ढुङ्गानाले आफ्नै श्रीमान् मरेको भनी झुटा विवरण पेस गरी कैद मिनाहाको प्रयास गरेको फेला पारेपछि ढुङ्गाना दम्पतीलाई नै प्रहरीले पक्राउ गरेको छ । ठगी मुद्दामा चितवन जिल्ला अदालतले दोषी ठहर्याएका आफ्ना श्रीमान् विष्णुप्रसादको जरिवाना र कैद मिनाहाका लागि उनले यस्तो हर्कत गरेको चितवनका प्रहरी उपरीक्षक वसन्त कुँवरले जानकारी दिए ।… Read more »
कारएएर ओप्पोर्तुनितिएस विथ USAID

के तपाईं इन्तेर्न्शिप को खोजी म हुनु हुन्छ ? एदी हुनु हुन्छ भने उसैड लए विभिन्न तह क इन्तेर्न्शिप प्रोग्राम लीयारआ आको छ । आधिक जानकारी को लागि हेर्नु होस https://www.usaid.gov/nepal/careers
साइकल मन्त्रीको करामतः २० हजारको सोलार उद्घाटन गर्न ३ लाखको हेलिकप्टर चार्टर
१८ चैत, काठमाडौं । साइकल चढेर चर्चा बटुलेका जनसंख्या तथा वाताबरणमन्त्री विश्वेन्द्र पासावानले अवसर पाउँदा भने हेलिकप्टर चढेर राज्यको लाखौँ रुपैयाँ दुरुपयोग गरेका छन् । आफ्नो मन्त्रालयमा कार्यरत कर्मचारी तथा सुरक्षाकर्मीलाई समेत साइकल चढ्न लगाएका उनी हेलिकप्टर चार्टर गरेर मंगलबार कार्यकर्ता र केही कर्मचारी सहित सिरहाको बेल्हा पुगेका आजको कारोबार दैनिकमा समाचार छ । २०… Read more »
गल्ती खिच्न ट्राफिकको छातीमै क्यामरा

चैत्र १७, २०७२- सवारी चलाउँदा सडक लेन मिच्दै हुनुहुन्छ ? सावधान ! तपाईंको गल्ती अडियो/भिडियोयुक्त क्यामरामा कैद हुनेछ र तुरुन्तै कारबाहीमा पर्नुहुनेछ । भागे पनि ट्राफिक प्रहरीको मोटरसाइकलले पछ्याएरै तपाईंलाई दण्डित गर्नेछ । लेन मिच्ने र भाग्ने क्रम बढेपछि ट्राफिक प्रहरीकै छातीमा ‘गोप्रो’ क्यामरा जडान गरेर प्रमाण कैद गर्ने नयाँ रणनीति अपनाएको उपत्यका ट्राफिक महाशाखाका… Read more »
तीनकुने नजिकैको सुकुम्बासी बस्तीमा भीषण अागलागी
काठमाडाैं-राजधानीको तीनकुने नजिकैको शान्ति नगर नयाँ बस्तीका ५० बढी सुकुम्बासीका झुपडीमा अागलागी भएको छ। राति करिब ९ बजे अासपासमा अागलागी भएको हो। अागलागीका क्रममा केही ग्यास सिलिण्डर पड्केर त्यस क्षेत्रमा थप अातंकको वातावरण बनेको घटनास्थल पुगेका नागरिक फोटोग्राफर प्रतिक रायमाझीले बताए। ‘अहिले यहाँ सेना, प्रहरी र पाँचवटा भन्दा बढी दमकल अाएका छन्’, रायमाझीले घटनास्थलको विवरण… Read more »
गर्भवतीको शल्यक्रिया गर्दा शिशुको खुट्टो भाँचियो
१४ चैत, मोरङ । बिराटनगरको एक अस्पतालमा गर्भवती महिलाको अप्रेसन गर्ने क्रममा नवजात शिशुको खुट्टो भाँचिएको छ । बिराटनगरको नोबेल अस्पतालका डाक्टरले आमाको शल्यक्रिया गरेर पेटबाट बच्चा निकाल्ने क्रममा शिशुको दाँया खुट्टाको हड्डी भाँचिएको हो । मोरङ केराबारी-९ कुसुमे निवासी अनिशा बिकको शल्यक्रिया गरी शिशुलाई बाहिर निकाल्ने क्रममा शिशुको दाहिने तिघ्राको हड्डी भाँचिएको अनिशाका पति… Read more »