नयाँ वर्ष २०७३ को अवसरमा नेपाल टेलिकमले ग्राहकहरुलाई विभिन्न सेवामा विशेष छुट उपलब्ध गराउने भएको छ । टेलिकमले जिएसएम तथा सिडीएमए मोबाइल सेवाको महसुल दरमा छुट दिने तयारी गरेको हो । जिएसएम प्रिपेड र पोस्टपेड सेवाका ग्राहकलाई चैत ३० देखि २०७३ वैशाख १ गतेसम्म दुई दिनका लागि एसएमएसको अहिलेको महसुल दरमा ५० प्रतिशत छुट उपलब्ध… Read more »
Posts By: siteadmin
नयाँ वर्षमा नेपाल टेलिकमको ग्राहकलाई विशेष छुट
साझाका अपाङ्गमैत्री नयाँ बस साउनदेखि सञ्चालन हुने

२९ चैत, काठमाडौं । साझा यातायातले भित्र्याउन लागेका ३० वटा नयाँ अपाङ्गमैत्री बसहरु साउनदेखि सञ्चालनमा आउने भएका छन् । अब खरिद गरिने ३० वटै बस काठमाडौं उपत्यकाका नयाँ रुटमा पनि सञ्चालनमा आउनेछन् । युरो-३ मापदण्डका बस भित्र्याउन साझालाई काठमाडौं महानगरपालिकाले आइतबार ८ करोड रुपैयाँ निकासा दिएको छ । बस किन्न आवश्यक सबै रकम प्राप्त भएकाले… Read more »
उत्कृष्टलाई त्रिविमै रोजगारी
काठमाडौं- त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षामा उत्कृष्ट विद्यार्थीलाई दरबन्दीमै रोजगारी दिने भएको छ। अब बर्सेनि दीक्षान्त समारोहमा स्वर्ण पदक प्राप्त गर्ने विद्यार्थीले गुनासो गर्ने छैनन्। किनभने प्रत्येक वर्ष विभिन्न विषयमा स्वर्ण पदक तथा नगद पुरस्कार प्राप्त गरेपछि विद्यार्थीको एउटै प्रतिक्रिया हुन्थ्यो, ‘अब हामीले यो पदक भित्तामा झुन्ड्याएर सजाउनेछौं। र, रोजगारीका लागि स्वदेश तथा विदेशमा भौंतारिनेछौं।’ nepalipatro-nagarik… Read more »
विश्व हल्लाइरहेको पनामा पेपर्स काण्डः १३ नेपालीको नाम सार्वजनिक

काठमाडौँ, २५ चैत – विश्वभर एकसाथ तरंग ल्याएको पानामा पेपर्स कर छली काण्डमा जोडिएका नेपालीहरुको नाम बुधबार सार्वजनिक भएको छ। खोजी पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था (आईसीआईजे)ले सार्वजनिक गरेको विवरणमा १३ नेपाली परेको पाइएको छ भने उनीहरुको ठेगाना र लगानी गर्न खोलिएको कम्पनीको नामसमेत उल्लेख गरिएको छ। सार्वजनिक गरेको विवरण बिजेन्द्र जोशी विजेन्द्र जोशी वर्ल्ड डिष्ट्रिब्युटर्स नेपाल… Read more »
यस्तो हुनेछ प्रहरीको नयाँ पोशाक

बैशाख १ देखि यस्तो हुनेछ प्रहरीको नयाँ पोशाक (फोटो फिचर) जानकारी को लागि सबैले शेयर गर्नुहोला!
स्टाफ कलेजमा जागिर अवसर, पिआर र ग्रीनकार्ड होल्डरले अावेदन दिन नपाउने
काठमाडौं— आकर्षक तलब सुविधा प्रदान गर्ने सरकारी निकाय नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान जाउलाखेलले अधिकृत सहित १२ पदका लागि आवेदन मागेको छ। नीतिगत प्रशासनिक अनुसन्धान तथा सरकारी कर्मचारीलाई तालिम दिने प्रतिष्ठानले विदेशी मुलुकको पिआर, ग्रीनकार्ड भएका व्यक्तिले आवेदन दिन नपाउने व्यवस्था गरेको छ। पदपूर्ति सूचनाअनुसार प्रशिक्षण तथा अनुसन्धान अधिकृत मध्ये ४ खुलाबाट तथा १ महिला, १… Read more »
कराते टोली दुवई जाने

युएईको दुवईमा आयोजना हुने अल अली खुला दुवई कराते २०१६, कराते १ प्रिमियर लिगमा नेपाली कराते टोलीले सहभागिता जनाउने भएको छ । दुवई कराते महासंघको आयोजनामा चैत्र २५ देखि ३० गते सम्म संचालन हुने प्रतियोगितामा मुकुन्द्र महर्जनले ६७ केजी तौल समूहमा र मन्डेकाजी श्रेष्ठले एकल कातामा प्रतिस्पर्धा गर्ने टिम प्रशिक्षक दीपक श्रेष्ठले जानकारी गराए ।… Read more »
मुटुरोग, मिर्गौला रोग, क्यान्सर, टाउकोमा ठूलो चोटपटक, ढाडको हड्डी समस्या, पार्किन्सन्स (मासंपेशी लचिलो र स्नायु निष्त्रि्कय हुने), हाइड्रोसिल, सिकलसेल एनिमिया र अल्जाइमर्स। तपाईं या परिवारको कोही सदस्य यी रोगले गस्त छ र उपचारखर्च नभएर छटपटिइरहनुभएको छ? सरकारले गरिदिन्छ उपचार

काठमाडौं- मुटुरोग, मिर्गौला रोग, क्यान्सर, टाउकोमा ठूलो चोटपटक, ढाडको हड्डी समस्या, पार्किन्सन्स (मासंपेशी लचिलो र स्नायु निष्त्रि्कय हुने), हाइड्रोसिल, सिकलसेल एनिमिया र अल्जाइमर्स। तपाईं या परिवारको कोही सदस्य यी रोगले गस्त छ र उपचारखर्च नभएर छटपटिइरहनुभएको छ? अब चिन्ता नलिनुस्। सरकारले तपाईंलाई यीमध्ये कतिपय रोग निःशुल्क उपचार गरिदिन्छ त कतिपयमा भारी आर्थिक सहयोग दिन्छ। nepalipatro-nagarik… Read more »