ललितपुरको इमाडोल र टेकुको मिथेन ग्यास उत्खननको काम सुरु

Posted by & filed under सामाजिक.

काठमाडौं, ११ जेठ । उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले आगामी तीन वर्षभित्र पेट्रोलियम पदार्थको खानी अध्ययन गरी उत्खनन काम सुरु हुने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले यहाँ आज आयोजना गरेको साक्षात्कारमा मन्त्री पाण्डेयले मुलुक आर्थिक समृद्धिको दिशामा केन्द्रित भएको भन्दै आगामी तीन वर्षभित्रमा पेट्रोलियम पदार्थसहित नेपालमा रहेका सबै खानीको अध्ययन गरेर उत्खननको काम सुरु हुने जानकारी… Read more »

मध्यरातमा काठमाडौंबासीलाई भूकम्पले ब्यूँझायो

Posted by & filed under सामाजिक.

११ जेठ, काठमाडौं । सोमबार मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । राति १२ बजेर ५४ मिनेट जाँदा ४.२ रेक्टर स्केलको पराकम्प गएको हो । यसको केन्द्र धादिङ थियो । भूकम्पको धक्का काठमाडौंमा समेत महसुस भएको थियो। मध्यरात मस्त निद्रा रहेका धेरैलार्इ पराकम्पले ब्यूँझाएको थियो।राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो नयाँ भूकम्प नभए गोरखा… Read more »

प्रहरी अस्पतालमा डाक्टर, नर्स, ल्याव टेक्निसियन गरी १५७ जनाका लागि स्थायी जागिरको अवसर

Posted by & filed under रोज्गार.

काठमाडौँ ५ जेठ – नेपाल प्रहरीेले प्राविधिक समूह तर्फ रिक्त रहेका विभिन्न २१ पदहरुमा १५७ जनाका दरखास्त आवहान गरेको छ । प्रहरीको मानवस्रोत विभागले आज प्रकाशित गरेको सूचना अनुसार नेपाल प्रहरी अस्पतालका लागि एमडीमा १९ जना, एमबीबीएस तर्फ ५३ जना, स्टाफनर्स तर्फ ५९ जना ल्याव टेक्निसियन ६ जना, रेडियोग्राफर तर्फ ६ जनाका लागि दरखास्त मागेको… Read more »

पाँच रुपैयाँमै मोटरसाइकल ट्रायल !

Posted by & filed under अर्थ, व्यापार.

पोखराको पृथ्वीचोकमा रहेको सनराइज ड्राईभिङ सेण्टरमा मात्र पाँच रुपैयाँमा नयाँ मोटरसाइकलमा र २० रुपैयाँमा नयाँ स्कुटरमा ट्रायल सिक्न पाइन्छ। यसै कारणले पनि ड्राईभिङ सेण्टरले संचालनमा ल्याएको ‘प्रि भेइकल टेष्ट सेण्टर’ ले छोटो समयमा धेरैको मन जित्न सफल भएको छ । सेण्टरमा दैनिक ३ सय जनाको हाराहारीमा सिक्न आउने गरेका छन् । नेपाल सरकार यातायात व्यवस्था… Read more »

अमेरिका भिसा आवेदन गर्दा बैंक स्टेटमेन्ट, लालपूर्जा नचाहिने

Posted by & filed under रोज्गार.

काठमाडौं— काठमाडौँस्थित अमेरिकी दूतावासले पर्यटक तथा विद्यार्थी भिसा आवेदकका लागि कागजी प्रक्रिया घटाउने भएको छ। बैंक स्टेटमेन्ट, लालपूर्जा लगायतका कागजात आवश्यक नपर्दा अमेरिका आवेदन अब सहज हुनेछ। दूतावासकाअनुसार यो नयाँ नियम जेठ १९ गतेबाट पर्यटक तथा विद्यार्थी भिसा आवेदन गर्नेहरुमा लागू हुनेछ। ‘आवेदकहरूलाई सम्भावित छलकपटबाट जोगाउनका साथै उनीहरूको पैसा र समय बचत होस् भनी उनीहरूले… Read more »

छोरीकै साथीले चोरिन् १९ तोला गहना

Posted by & filed under अपराध.

४ जेठ, काठमाडौं । गत २३ वैशाखमा ललितपुरको कार्यविनायक बस्ने राजेन्द्रमान सिंहको घरबाट रहस्यमय रुपमा १९ तोला गहना चोरी भयो । घरमा कतै ताला फटाएको छैन, मान्छे घरमै भएको अवस्थामा चोर छिरेर चोर्ने अवस्था पनि थिएन । तर, कसरी चोरी भयो ? प्रहरी पनि चकित भयो । दराजको पछिल्लो भाग काटेर गहना चोरी भएको थियो… Read more »

लक्ष्मी बैंकमा रोजगारीको सुवर्ण अवसर !

Posted by & filed under रोज्गार.

लक्ष्मी बैंकमा रोजगारीको सुवर्ण अवसर ! सहायक र अधिकृतस्तरका ४१ जना कर्मचारीको आवश्यकता ! Online बाट Apply गर्न यो लिंकमा क्लिक गर्नुहोला http://bit.ly/1qmsLYz

सडक बिस्तार बिरुद्द कालिमाटी बासिन्दा जाने भयो मुद्दामा

Posted by & filed under सामाजिक.

त्रिपुरेश्वर-नागढुङ्गा सडक बिस्तारको योजना अनुरूप केही समय अघी देखी काठमाडौं उपत्यका विकास प्राधिकरणले बिना पूर्व सूचना सडक विस्तारका नाममा घर कम्पाउन्ड डोजर लगाएर भत्काएर स्थानिय बासिन्दाहरुलाई आतंकित बनाउदै अाइरहेकोछ । बिना छलफल र जानकारी डोजरले घरको पर्खाल र भर्र्याङ् भत्काउन सुरु भएपछी कालिमाटी बासिन्दाहरुले भिभिन्न चरणमा बिभिन्न पक्ष सँग छलफल र परामर्श गर्दै आज मिती… Read more »