
डूर तो डूर तएक्वोन्दो चम्पिओन्शिप अन्तरगत ल.पु क्षेत्र नं १ टौखेलमा भएको कार्यक्रममा पुरस्कार वितरण मा पञ्चकन्या र खेलाडी बाट स्वागत ग्रहण गर्दै प्रमुख अतिथि रा.खे.प का पुर्व कोषाध्यक्ष तथा नेपाली काँग्रसका युवा नेता मिन कृष्ण महर्जन ज्यु ।
डूर तो डूर तएक्वोन्दो चम्पिओन्शिप अन्तरगत ल.पु क्षेत्र नं १ टौखेलमा भएको कार्यक्रममा पुरस्कार वितरण मा पञ्चकन्या र खेलाडी बाट स्वागत ग्रहण गर्दै प्रमुख अतिथि रा.खे.प का पुर्व कोषाध्यक्ष तथा नेपाली काँग्रसका युवा नेता मिन कृष्ण महर्जन ज्यु ।
ललितपुर, २० जेठ । ललितपुर प्रहरीले मंगलबार पक्राउ गरेका जग्गा कारोबारी र भिडन्तको तयारी अवस्थामा रहेका १८ जना गुन्डा छुटाउन कांग्रेस नेता परिसर जावलाखेल नै पुगेका छन् । परिसर स्रोतका अनुसार प्रहरीले पक्राउ गरेकाको सिफारीसमा ललितपुर कांग्रेशका सभापति मदनबहादुर अमात्य धनकुटाका अर्का कांग्रेस नेतासँगै ललितपुर परिसर जावलाखेल पुगेका हुन । नागरिक दैनिकले समाचार छापेको छ… Read more »
ललितपुर । ललितपुर प्रहरीका एसपी असोक सिंहको नेतृत्व टोलीले गुन्डागर्दीमा संलग्न २३ जनालाई पक्राउ गरेको छ । गुण्डा पक्राउ गर्ने क्रममा केही वर्ष अगाडि धापाखेलमा गोली काण्ड मच्चाउने प्रकाश माली र युवराज खड्कालाई पनि पक्राउ गरेको छ । खड्कालाई मंगलबार सातदोबाटोबाट प्रहरीले पक्राउ गरेको थियो भने माली प्रहरीको पन्जाबाट मंगलबार उम्किन सफल बने पनि बुधबार… Read more »
जेठ १८ गते ललितपुर, राष्ट्रिय खेलकुद परिषद्का पुर्व कोषाध्यक्ष वरिष्ठ पुर्व अन्तर्राष्ट्रिय खेलाडी, कराँतेका वरिष्ठ प्रशिक्षक,समाजसेवी तथा कांग्रेसका महासमिति सदस्य मिनकृण्ण महर्जन सम्मानित हुनुभएको छ। मंगलबार भएको ललितपुर सातदोबाटो पाटी प्यालेसमा भएको कराँतेका प्रशिक्षक तथा खेलाडीहरूलाई कराँते महासंघ ललितपुरले राखेको थियो ।महर्जनलाई प्रमाणपत्र तथा नगद २० हजार सहित सम्मान गरिएको थियो ।वरिष्ठ प्रशिक्षक महर्जनलाई पुरस्कार… Read more »
काठमाडौं—सरकारले आगामी आर्थिक वर्षमा ७२ जिल्ला सदरमुकाममा तीव्र गतिको इन्टरनेट सुविधा पुर्याइने घोषणा गरेको छ। मध्यपहाडी राजमार्ग र हुलाकी राजमार्गमा अप्टिकल फाइबर सञ्चालन विस्तार गरी ७२ जिल्ला सदरमुकाममा तीव्र गतिको इन्टरनेट सुविधा पुर्याउने घोषण गरिएको हो। आर्थिक वर्ष २०७३/७४ को बजेट घोषणा गर्दै अर्थमन्त्री विष्णु पौडेलले ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी माइक्रोवेभ ट्रान्समिसनबाट सामुदायिक… Read more »
अब विदेशमा बसेर पनि नेपाल हुने आम निर्वाचनमा मत हाल्न पाइने भएको छ। सरकारले विदेशमा बस्ने नेपालीलाई मतदानमा सहभागी गराउने बताएको छ। संसदमा आर्थिक वर्ष २०७३÷०७४को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बिष्णु पौडेलले विदेशमा बसेका नेपालीले पनि इलेक्ट्रोनिक मतदान गर्न सक्ने व्यवस्था मिलाउने बताए।
१३ जेठ, काठमाडौं । गृह मन्त्रालयले सार्वजनिक यातायात बन्द नगर्न चेतावनी जारी गरेपनि यातायात मजदुर व्यवसायीले चक्काजामको कार्यक्रम अायोजना गरेका छन् । ट्राफिक प्रहरीले वृद्धि गरेको जरिवाना फिर्ता गर्न माग गर्दै बिहीबारका लागि चक्काजाम घोषणा गरेका हुन् । गृहले मंगलबार सार्वजनिक सवारी बन्द गरे कारवाही गर्ने चेतावनीसहित विज्ञप्ति निकालेको थियो । नेपाल यातायात व्यवसायी राष्ट्रिय… Read more »
काठमाडाैं- नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर विमल घर्तीकी बहिनी मनिषा घर्तीको हत्या भएको छ। बुधबार राति नवलपरासी बर्दघाट नगरपालिका ८ भानुनगर घरमा उनको हत्या भएको हो। नेपाली कांग्रेसका स्थानीय नेता एवं छिमेकी शम्भुलाल श्रेष्ठले घटनाको प्रकृति हेर्दा बलात्कारसमेत भएको हुनसक्ने बताए। मनिषा गत राति घरमा एक्लै थिइन्। घटनास्थलमा प्रहरी पुगेको छ। शव यथावत अवस्थामै रहेको… Read more »