त्रिभुवन विमानस्थलमा फेसबुक र युट्युव बन्द

Posted by & filed under सामाजिक.

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्षमा आगवागमन र प्रस्तान दुबै तर्फ कर्मचारीका लागि फेसबुक र युट्युव बन्द गरिएको छ। केही दिन अघि अध्यागमनका कर्मचारीले कम्प्युटरमा फेसबुक चलाएको फोटो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा फेसबुक र युट्युब बन्द गरिएको विमानस्थल अध्यागमन विभागका निमित्त प्रमुख उद्धवप्रसाद तिमल्सिनाले बताए। ‘हामीले असार ७ गतेदेखि विमानस्थलको अध्यागमन अन्तर्गत आवागमन… Read more »

कुमार नगरकोटी – तन र मन मिलेपछि ‘हु केयर्स’ !

Posted by & filed under कला, साक्षात्कार.

कथाकार/उपन्यासकार कुमार नगरकोटीले प्रयोगवादी लेखनमा आफ्नो छुट्टै परिचय बनाएका छन् । प्रायः अँध्यारा गल्ली र सुनसान घाटतिर घुम्न रुचाउने उनी रचनामा पनि त्यस्तै परिवेश उतार्छन् । स्कुलमा अंग्रेजी शिक्षकको जागिर छाडेर केही वर्षयता उनी पूर्णकालीन लेखनमा सक्रिय छन् । देश र समाजको समसामयिक विषयमा कमै लेख्ने उनी ‘लेखक समाजको दुःख मात्र लेखेर बस्ने अभिशप्त प्राणी… Read more »

धेरै तातो पेय पदार्थले अन्न नलीमा क्यान्सर हुनसक्छः डब्लुएओ

Posted by & filed under स्वास्थ्य.

धेरै तातो खानेकुराको सेवनले जिभ्रोमा घाउ हुन सक्ने कुरा त सबैलाई थाहा छ । तर अधिक तातो पानी, चिया, कफी लगायतका पेय पदार्थको सेवनले अन्न नलीमै घाउ हुनसक्ने बारे तपाईहरुलाई कत्तिको जानकारी छ ? हो, विश्व स्वास्थ्य संगठन -डब्लुएचओ) ले भर्खरै सम्पन्न गरेको एक अध्ययनअनुसार धेरै तातो पेय पदार्थको सेवनले अन्ननली अर्थात इसोफेगसको क्यान्सरसम्म हुन… Read more »

नेपालीमाथि तालिवानी निसानाः भोली अर्को आक्रमणको चेतावनी

Posted by & filed under राष्ट्रीय समाचार.

आइसिङ तामाङ नाइट डिउटीबाट क्याम्प फर्केर मस्त निद्रामा थिए। अचानक बिस्फोटको ठूलो आवाजले तर्सेर उनी ब्युँझिए। त्यो दिन हो- असार ६ गते, सोमबार। स्थानः नेपाली सुरक्षा गार्डको क्याम्प, काबुल। तालिवानी आतंककारीबाट भएको बम विस्फोटमा नजिक दूरीमा रहेका र आफन्तसहित १३ जना मित्र गुमाएका एक भुक्तभोगी साक्षी हुन्- नुवाकोटका आइसिङ। जहाँ उनले चार जना आफन्तसहित सँगै… Read more »

विदेशबाट ५० ग्राम सुनका गहना मात्रै ल्याउन पाइने, काँचो सुन बोक्न प्रतिवन्ध

Posted by & filed under अर्थ.

१० असार, काठमाडौं । विदेशबाट आउने नेपालीले अब सुन र चाँदीका तयारी गहनामात्रै ल्याउन पाउने भएका छन् । साउन १ गतेदेखि झिटीगुण्टामार्फत अब ५० ग्रामसम्म सुनका गहना मात्र ल्याउन पाउने नयाँ नियम लागू गरिएको हो । यति सुनका गहना ल्याउँदा कुनै भन्सार शुल्क लाग्ने छैन । ५० ग्राम भन्दा बढी तयारी गहना ल्याएपनि अब विमानस्थलमा… Read more »

सिभिल बैंकको लागि विभिन्न जिल्लामा ४८ जना कर्मचारीको आवश्यकता ! अनुभव नभएकाहरुको लागि पनि अवसर

Posted by & filed under रोज्गार.

सिभिल बैंकको लागि विभिन्न जिल्लामा ४८ जना कर्मचारीको आवश्यकता ! अनुभव नभएकाहरुको लागि पनि अवसर ! योग्यता: १०+२ देखि मास्टर्स सम्म ! Online बाट Apply गर्न यो लिंकमा क्लिक गर्नुहोस Click here to Apply

ADSL इन्टरनेट तीब्र गतिमा चल्ने,ल्याण्डलाइन फोन आइपी प्रविधिमा रुपान्तरण

Posted by & filed under सामाजिक.

नेपाल टेलिकमले देशभरका ल्याण्डलाइन फोनलाई आइपी प्रविधिमा रुपान्तरण गर्ने भएको छ। तीन वर्षभित्रमा देशभर रहेका ६ लाख ४५ हजार ल्याण्डलाइन फोनलाई उच्चस्तरिय आईपी प्रविधिमा रुपान्तरण गर्न लागिएको टेलिकमका प्रवन्ध निर्देशक वुद्धिप्रसाद आर्चायले सेतोपाटीलाई जानकारी दिए। २५ हजार ल्याण्डलाइन फोन भने यसअघि नै आईपी प्रविधिमा रुपान्तरण भइसकेका छन्। प्रविधि अनुकुल चल्न, डाटा सेवा चुरुस्त बनाउन र… Read more »

यसरी चिन्न सकिन्छ भान्साको ‘सिलिन्डर बम’

Posted by & filed under सामाजिक.

४ असार, काठमाडौं । आजभोलि खाना पकाउने ग्यासको सिलिन्डर बिष्फोट हुने घटना बढेर गएका छन् । उद्योगीहरुले गैरजिम्मेवार ढंगले असुरक्षित किसिमका सिलिन्डर बजारमा पठाइरहँदा आम नागरिकको भान्साहरुमा ‘सिलिन्डर बम’ ले असुरक्षा बढाएको छ । यस्ता असुरक्षित सिलिन्डरबारे उपभोक्ता सचेत हुन सकेका छैनन् भने त्यस्तालाई नियन्त्रण गर्न सरकार पनि उदाशीन छ । उद्योगीहरु भने गल्ति सच्याउन… Read more »