ललितपुर, भर्खरै कक्षा १२ को परीक्षा दिएर बसेकी चापागाउँकी निशा शर्मा कुनै दिन सुनाकोठीमा एक घन्टा लामो गाडी जाममा पर्दा परीक्षा हलमा ढिला पुग्नुभएको थियो । सातदोबाटो–चापागाउँ सडकखण्डअन्तर्गत सुनाकोठीमा दैनिक हुने जामका कारण उहाँ परीक्षाहलमा पुग्न ढिला हुनुभएको थियो । सुनाकोठीको जाम लामो समयसम्म नखुलेपछि बस धापाखेलको बाटो घुम्दा उहाँ आधा घन्टा ढिला हुनुभएको हो… Read more »
Posts By: siteadmin
सुनाकोठी सडकमा अत्याधिक सवारी चाप ,स्थानीयवासी हैरान
बिज्ञान परिक्ष्य २०७३ को नतिजा प्रकसन भयो
बिज्ञान परिक्ष्य २०७३ को नतिजा प्रकसन भयो बिज्ञान परिक्ष्य २०७३ को नतिजा प्रकसन भयोबिज्ञान परिक्ष्य २०७३ को नतिजा प्रकसन भयोबिज्ञान परिक्ष्य २०७३ को नतिजा प्रकसन भयोबिज्ञान परिक्ष्य २०७३ को नतिजा प्रकसन भयो CLick here to view Result
हिलाम्य सडकमा तीव्र गतिमा चलाउँदा भक्तपुरमा बस दुर्घटना

भक्तपुरको चाँगुनारायणमा मंगलबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा २७ जना घाइते भएका छन्। चाँगुनारायण प्रहरी चौकीका इञ्चार्ज असई प्रभु कार्कीका अनुसार भिरालो ठाउँमा हिलाम्य सडकमा तीव्र गतिमा आएको बसले नियन्त्रण गुमाएको दुर्घटना भएको हो। ‘भासिएको र हिलाम्य सडकमा तीव्र गतिमा आएको बसले नियन्त्रण गुमाएपछि दुर्घटना भएको देखिन्छ’ कार्कीले सेतोपाटीसँग भने। बस ३ सय मिटर तल… Read more »
फ्रेन्डस एन्ड सविङ क्रेडिट को-ओपेरतिवे र BNB होस्पितल को सहकार्यमा निसुल्क सवस्थ सिबिर -३
थेचो – फ्रेन्डस एन्ड सविङ क्रेडिट को-ओपेरतिवे र BNB होस्पितल को सहकार्यमा निसुल्क सवस्थ सिबिर -३ , BNB होस्पितल्कका डाक्टर हरु बाट निसुल्क जाच गराइ मौका को फायदा उठाउँनु होस स्थान – सरस्वोती हाईएर सेकेन्डअॠ स्कुल, ठेचो, ललितपुर समय – शनिबार जुलाई ३० , बिहान ८ बजे देखी ४ बजे
कान्तिपुर देन्तल कलेज तेअचिङ होस्पितल एन्ड रेसेअर्च सेन्टर मा जगिर को सुनौलो अवसर
काठमाडौं- कान्तिपुर देन्तल कलेज तेअचिङ होस्पितल एन्ड रेसेअर्च सेन्टर मा जगिर को सुनौलो अवसर , आधिक जानकारी को लागि तला को लिन्क हेर्नु होला Details
राजधानीमा यो वर्ष पनि हैजा देखिएको छ
श्रावण ४, २०७३- राजधानीमा यो वर्ष पनि हैजा देखिएको छ। ललितपुरमा ६ र काठमाडौंमा ३ स्थानमा हैजा देखिएको हो। स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले ललितपुरको टौखेल (गोदावरी), टंगोल, सुन्धारासहित लगनखेल क्षेत्रमा हैजा देखिएको बताए। मरासिनीका अनुसार काठमाडौंको बाफलमा पनि हैजा देखिएको छ। पछिल्लो दुई सातामा गरिएका परीक्षणमा हैजा देखिएको… Read more »
ललितपुर उपमहानगरपालिकाले नगरको फोहर नउठाउँदा

ललितपुर- ललितपुर उपमहानगरपालिकाले नगरको फोहर नउठाउँदा ललितपुर नगर नै नरकजस्तै बन्दै गएको छ। पाटनको लगनखेल बसपार्कलगायत कैयौं ठाउँमा थुप्रेको फोहर उमपाले नउठाएपछि बनेका फोहरको पर्वतले सहर दिनानुदिन दुर्गन्धित र प्रदुषित बन्दै गएको छ। लगनखेल बसपार्कमा एक सातायता फोहरको डंगुर थुप्रेको छ। तर सडकमा फोहर कुहिएर बसपार्क क्षेत्र नै दुर्गन्धित हुँदा पनि नगरपालिकाले फोहर उठाएको छैन।… Read more »
पल्सर स्पोर्टस अवार्डमा फुटबलको बर्चस्व, नवयुग र फूपू उत्कृष्ट

६ साउन, काठमाडौं । बर्ष २०७२ नेपाली फुटबलको लागि अविस्मरणीय रहृयो । त्यस बर्ष नेपाली टोलीले २३ बर्षको उपाधि खडेरी तोड्दै फुटबलमा दुई प्रमुख उपाधि भित्र्याएको थियो । त्यसैको प्रतिफल हो, नेपाली फुटबलले बिहीबार घोषणा भएको पल्सर स्पोर्टस अवार्डमा नौमध्ये ६ अवार्ड हात पार्न सफल भयो । बर्षको उत्कृष्ट खेलाडी, बषर्को उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट… Read more »