राजेश हमाल ट्राफिक प्रहरीको फन्दामा !

Posted by & filed under सामाजिक.

काठमाडौं । काठमाडौं उपत्यकामा अहिले ट्राफिक नियम निकै कडा पारिएको छ । सोमवार एक दिनमै करिब ७ सय चालकहरु कारवाहीमा परेको खबर मंगलवार प्रकाशित विभिन्न पत्रपत्रिकाहरुमा छापिएको छ । विशेषगरि पछिल्लो समय ट्राफिक प्रहरी कार्यालयले लेन अनुशासनको नियमलाई निकै सख्त पारिएको छ । अहिले मापसेपछि लेन अनुशासनमा कारवाही भाग्ने चालकहरु धेरै हुने गरेको उपत्यका ट्राफिक… Read more »

सस्तो व्याजदरमा घर कर्जा चाहिए स्टान्डर्ड चार्टर्ड बैंक जानुहोस्

Posted by & filed under अर्थ.

काठमाडौं । तपाई घर कर्जा लिने तयारीमा हुनुहुन्छ तर बैंकहरुको ब्याजदर देखेर त्रसित हुनुभएको छ भने तपाईँका लागि खुसीको खबर छ । तपाईँलाई स्टान्डर्ड चार्टर्ड बैंकले ७.२५ प्रतिशत व्याजदरमै आवासिय (घर) कर्जा उपलब्ध गराउने नयाँ स्किम ल्याएको छ । अधिकांस बैंकहरुले धमाधम व्याजदर बढाइरहेका बेला स्टान्डर्ड चार्टर्ड बैंकले मंगलबार व्याजदर घटाउँदै कर्जाको नयाँ स्किम ल्याएको… Read more »

चन्द्रागिरि केबलकार चढ्न जानेलाई कलंकीबाट निशुल्क बस सेवा

Posted by & filed under व्यापार.

चन्द्रागिरि केबलकार चढ्न जाने सोच बनाउनुभएको छ? यदि हो भने आइतबारदेखि तपाई कलंकीदेखि केबलकार चढ्ने ठाउँसम्म निशुल्क बसमार्फत यात्रा गर्न पाउनुहुने भएको छ। चन्द्रागिरि हिल्स प्रालिले आगामी आइतबारदेखि कलंकीस्थित भाटभटेनी सुपरमार्केटदेखि केबलकारको आधार क्षेत्रसम्म निशुल्क बसमार्फत पुग्न सक्ने व्यवस्था गर्दैछ। दैनिक दुई वटा बसहरुले चन्द्रागिरि पुग्ने पर्यटकलाई सेवा दिने छन्। एउटा बसको ४० सिट क्षमता… Read more »

चापागाँउ टाहाखेलमा बच्चा मरेर ट्वाईलेटमा फालिएकाे मेटियो

Posted by & filed under अपराध.

ललितपुर चापागाँउ पाैष १४- टाहाखेलमा अाज सन्धुपाल्चाेक इर्खुकी एक अविवाहित महिलाले बच्चाकाे जन्म दिएर घाँटीमा व्लेडले रेटेर ट्वाइलेटमा फालिछन् । चपागाँउ प्रहरीले उनलाइ पक्राउ गरेको छ ।

आज स्वर्गीय राजा वीरेन्द्र शाहको जन्मजयन्ती मनाईंदै

Posted by & filed under राष्ट्रीय समाचार.

२००२ साल पुस १४ गते जन्मिएका शाहवंशका दशौं राजा विरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी हत्याकाण्डमा ज्यान गएको थियो । तत्कालिन रानी ऐश्वर्य, युवराज, दिपेन्द्र अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ । तत्कालिन राजा वीरेन्द्रले २०४६ सालको जनआन्दोलनपछि प्रजातन्त्रको पुनर्बहाली गर्ने निर्णय गरेका थिए । त्यसपछि देशमा बहुदलीय… Read more »