गोदावरी रूटमा माइक्रो चालक र सह–चालकले छात्राहरूलाई अपशब्द प्रयोग गर्दा प्रहरी नियन्त्रणमा

Posted by & filed under अपराध, सामाजिक.

ललितपुरको गोदावारीबाट लगनखेल सम्म गुड्ने बा. १ ज ६०७१ नम्बरको माइक्रो बसका सहचालकले गाडीभाडामा विद्यार्थीको छुट माग्ने छात्राहरूलाई अपशब्द प्रयोग गर्दै गाली गरेपछि माइक्रो बसका चालक र सहचालक दुवै प्रहरी नियन्त्रणमा पुगेका छन् । पक्राउ पर्नेमा धादिङ निवासी रबिन गुरुङ रहेका छन् भने त्यस्तै सहचालकलाई सहयोग गरेको आरोपमा चालक दीपक महर्जन पनि पक्राउ परेका छन्… Read more »

बिएस्सी प्रथम वर्षको परीक्षाफल आज प्रकाशन

Posted by & filed under शिक्षा.

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत भदौ महिनामा सञ्चालित विज्ञानतर्फ (तीन वर्षीयतर्फ) बिएस्सी प्रथम वर्षको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

होटल हिल्टन निर्माणका क्रममा नक्सालको सडक भासियो

Posted by & filed under सामाजिक.

काठमाडौं— हिल्टन वर्ल्डवाइड र जगदम्बा हस्पिटालिटी समूहको लगानीमा निर्माणाधीन होटलले जमिनमुनि अत्यधिक खन्दा नक्सालको सार्वजनिक सडक भासिएको छ। निर्माणाधीन होटलको नाम डबल ट्री रहेको छ। विश्वभरि ४ हजार ८२० कम्पनीको स्वामित्व रहेको हिल्टन वर्ल्डवाइड काठमाडौंमा पाँचतारे होटल निमार्णका क्रममा सडक भासिएको हो। नक्सालस्थित भगवती बहाल र प्रहरी प्रधान कार्यालय जाने बाटोमा होटल निर्माणका लागि जमिन… Read more »

बज्रबाराही नगरपालिकाकाे तेस्राे नगर परिषद यही पुस २५ गते विहान ७:३० बजे टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने

Posted by & filed under साक्षात्कार, सामाजिक.

माननीय उपप्रधान एव गृह मन्त्री विमलेन्द्र निधिकाे प्रमुख अातिथ्यतामा बज्रबाराही नगरपालिकाकाे तेस्राे नगर परिषद यही पुस २५ गते विहान ७:३० बजे टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने गरि कार्यक्रम हुने भएकाेले सम्पूर्ण नगरबासी , पत्रकार मित्र सवैलाई फूलबारी पाटी प्यालेश बज्रबाराहीमा सवै नगरवासीहरूमा गरिमामय उपस्थितिका लागि अनुराेध छ

विरामीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान

Posted by & filed under सामाजिक, स्वास्थ्य.

ग्रीनसिटी अस्पतालद्वारा तीन हजार विरामीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको छ । ग्लोबल मेडिकल फाउण्डेशन अमेरिकाको सहयोगमा संयुक्त राज्य अमेरिका र अष्ट्रेलियाबाट आएका ५० जना डाक्टरले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेका हुन् । यही पुस १७ देखि २२ गतेसम्म भक्तपुर, नाला, टोखा, हात्तीगौँडा, मेलम्ची, पाटनलगायतका क्षेत्रमा स्वास्थ्य शिविर राखेर सेवा प्रदान गरिएको डा नवराज केसीले… Read more »

नेपालको लाङटाङ सम्पदा क्षेत्र न्युयोर्क टाइम्सको २०१७मा घुम्नुपर्ने ५२ स्थानको सूचीमा

Posted by & filed under सामाजिक.

नेपालको लाङटाङ सम्पदा क्षेत्र न्युयोर्क टाइम्सको २०१७मा घुम्नुपर्ने ५२ स्थानको सूचीमा पर्न सफल भएको छ for more info http://www.nytimes.com/interactive/2017/travel/places-to-visit.html?_r=0

बज्रवाराही सामुदायिक अस्पताललाई जिल्ला अस्पताल बनाउन मन्त्री ज्यूबाट सकारात्मक जवाफ

Posted by & filed under सामाजिक, स्वास्थ्य.

बज्रवाराही सामुदायिक अस्पताललाई जिल्ला अस्पताल बनाउन माननीय स्वास्थ्य मन्त्री गगन कुमार थापा समक्ष बज्रबाराही नगरपालिकाकाे तर्फबाट वस्तुस्थितिकाे जानकारी गराउदैकाे अवस्था र साथमा ललितपुर क्षेत्र नं १ का माननीय साँसद उदय शम्सेर राणा , नगरस्तरीय सवै दलका प्रतिनिधिहरू, ब्यबस्थापन समितिका सवै पदाधिकारीहरू , प्रहरी नायव उपरिक्षक , प्रमुख जनस्वास्थ्य प्रशासक सहितकाे उपस्थिति रहेकाे थियाे । मन्त्री… Read more »

लाइसेन्स ट्रायल परीक्षाकाे ढाँचा परिवर्तन

Posted by & filed under प्रौद्योगिकी, सामाजिक.

काठमाडौं– यातायात व्यवस्था अञ्चल कार्यालय बागमती एकान्तकुनाले गाडीको लाइसेन्सका लागि लिँदै आएको प्रयाेगात्मक(ट्रायल) परीक्षाको ढाँचा परिवर्तत गरेको छ। यसअघि अंग्रेजी अङ्ककाे आठ ‘8’ आकारको वृत्तबाट शुरु भई यु (U) घुम्ती, उकालो र टी(T) पार्किङमा अन्त्य हुने गरेको थियो। अब नयाँ ढाँचा अनुसार टी (T) पार्किङबाट ट्रायल शुरु हुने र अन्य ढाँचा यथावत रहने कार्यालयका प्रमुख… Read more »