कुन मोटरसाइकलको कति बढ्यो सडक कर ?

Posted by & filed under अर्थ.

काठमाण्डु, १६ जेठ– दुई पांग्रेस सवारीमा भन्सार, अन्त शुल्क भ्याटलगायत गरी करिब ८० प्रतिशत कर लाग्दै आएको छ सरकारले चालु आवको बजेटमा सडक निर्माण तथा मर्मत सम्भार दस्तुर र सवारी साधनको वार्षिक कर वृद्धि गरेको छ । दुई पांग्रे सवारीमा केही वर्षदेखि नबढाइएको वार्षिक कर प्रणाली आर्थिक वर्ष २०७३/०७४ मा बढाइएको थियो । २५० सिसि… Read more »

कक्षा ११ को परीक्षाको नयाँ मिति तय, रुटिन सहित

Posted by & filed under शिक्षा.

भक्तपुर – कक्षा ११ को परीक्षा असार ८ गतेबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले परीक्षाको नयाँ मिति तय गरेको हो । यस अघि बैशाख २४ गते देखि जेठ ३ गते सम्मका लागि तय भएको कक्षा ११ को परीक्षा पहिलो चरणको निर्वाचनको समयमै परेपछि असार १ गते बाट गर्ने गरी सारिएको… Read more »

गोदावरी न. पा -११ – चापगाऊ पोलिस चौकी नजिक शिवशक्ति नवदुर्गा माता ज्यु को सत्संकल्पमा महायज्ञ हुने

Posted by & filed under सामाजिक.

गोदावरी न. पा -११ – चापगाऊ पोलिस चौकी नजिक शिवशक्ति नवदुर्गा माता ज्यु को सत्संकल्पमा महायज्ञ हुदा सबै लै हार्दिक आमन्त्रण

चापगाऊ निवासी बानी विलासमा आध्यनरत अभिषेक महर्जन LET ME DANCE – S2 को Final मा

Posted by & filed under कला.

गोदावरी न.पा.-११ स्थित वाणी बिलास मा.बि. कक्षा १२ मा अध्ययनरत अभिषेक महर्जन Let Me Dance Nepal season 2 को final round मा पुग्न सफल हुनुभएकोमा हार्दिक बधाई तथा थप सफलााको शुभकामना ब्यक्त गर्दछु। साथै, उहाँलाई बिजयी गराउन भोट हाल्न सबिनय अनुरोध गर्दछु। प्रसारण समय: Ntv+ 8:00pm Monday, Nepal1 9pm Tuesday,Himalayan tv 8pm wednesday . भोटिङको… Read more »

गोदवरी नगरपलिकाका मेयर गजेन्द्र महर्जन ,उप मेयर, मुना अधिकारी लाई सम्पुर्ण साधना केन्द्रको तर्फबाट स्वागत

Posted by & filed under सामाजिक.

गोदवरी नगरपलिकाका मेयर गजेन्द्र महर्जन ,उप मेयर, मुना अधिकारी लाई सम्पुर्ण साधना केन्द्रको तर्फबाट स्वागतका झलकहरु

ठेचोमा सम्पन बाजा प्रशिश्रण कार्यक्रम

Posted by & filed under कला, प्रौद्योगिकी, सामाजिक.

ठेचोमा सम्पन बाजा प्रशिश्रण कार्यक्रम को केहि झलक हरु ठेचोमा सम्पन बाजा प्रसिशन कार्यक्रम को केहि झलक हरु ठेचोमा सम्पन बाजा प्रसिशन कार्यक्रम को केहि झलक हरु  

मेयर, उपमेयरको सुविधा कति ?

Posted by & filed under सामाजिक.

जेष्ठ १३, २०७४- पहिलो चरणको स्थानीय तहको चुनाव सम्पन्नसँगै निर्वाचित पदाधिकारीले के कति पारिश्रमिक भत्ता पाउँछन् भन्ने अहिलेसम्म टुंगो लागेको छैन । मेयर, उपमेयरलगायत निर्वाचित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको पारिश्रमिक भत्तालगायत सेवा सुविधाबारेमा अहिले सबैको चासो बनेको छ । स्थानीय विकास मन्त्रालयले पारिश्रमिकसम्बन्धी मस्यौदा तयार गरी अर्थ मन्त्रालयमा प्रस्ताव गरिसकेको छ । मन्त्रालयका अनुसार महानगरपालिकाको… Read more »

बालिका बलात्कारको आरोपमा पत्रकार कोइराला पक्राउ

Posted by & filed under अपराध.

काठमाडौं, जेठ १३ । बालिका बलात्कारको अभियोगमा नेपाली टेलिभिजन क्षेत्रका चर्चित पत्रकार केदार कोइराला पक्राउ परेका छन् । आफ्नै घरमा काम गर्न राखिएकी १५ वर्षे बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा महानगरीय प्रहरी वृत्त बानेश्वरले उनलाई शुक्रबार साँझ पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जोशीले सुशासन न्युजलाई जानकारी दिए । पत्रकार कोइरालाले आफ्नो घरमा काम… Read more »