अस्तव्यस्त रत्नपार्कमा माइक्रो चढ्न सभ्य लाम

Posted by & filed under सामाजिक.

सिधा पाइला चाल्न हम्मे छ। मान्छे गाडी चढ्न ठेलमठेल गर्दै छन्। घम्साघम्सीमा कसैका झोला खस्छन्, कसैका खुट्टा किचिन्छन् त कसैका टाउका ठोक्किन्छन्। यस्तो लाग्छ, मानौं त्यहाँ होडबाजी छ, गाडी चढ्नेको। यो होडमा सफल हुनेहरू सिटमा बसेर जितको खुइय मार्छन्, नसकेकाहरू सडकमै निरीह उभिन्छन्। कोही आधा जीउ कुप्य्राएर यी दुवै भावना छल्न खोज्छन्। बिहीबार साँझ साढे… Read more »

बीपी हाइवे किन साँघुरो बन्यो

Posted by & filed under राष्ट्रीय समाचार.

काठमाडौंबाट सिन्धुलीतर्फ आवत-जावत गर्ने बीपी राजमार्ग किन एक लेनको मात्रै बनाइयो होला ? निकै आकर्षक र मजबुत तरिकाले निर्माण गरिएको यो मार्ग भएर यात्रा गर्ने धेरैजसोले मन-मनै प्रश्न बुन्छन् । जापानले २० वर्ष लगाएर बनाएको राजमार्ग हो, यो । तर, एकजना सडक पूर्वाधार विज्ञ भने यसलाई ‘राजमार्ग’ भन्नु हास्यास्पद भएको बताउँछन् । ‘एक लेनको सडक… Read more »

निःशुल्क लोकसेवा तयारी कक्षा

Posted by & filed under शिक्षा.

free lok sewa preparation class

काठमाडौं – लोकसेवा अध्ययन गरिरहेका विद्यार्थीले अब घरमै बसेर पनि आईक्यू क्लास लिन पाउने छन् । शिक्षक तुल्सीराम ढकालले लोकसेवा पढ्ने विद्यार्थीका लागि भनेर युट्युबमा आईक्यूका कक्षा सञ्चालन गरेका हुन् । ढकाल लोकसेवा अध्ययन गरिरहेका विद्यार्थीहरुको सहजतका लागि युट्युबबाट सामान्य ज्ञान र आईक्यू क्लासको भिडियो सार्वजनिक गरिरहेका छन् । राजधानीका विभिन्न कलेज तथा कन्सल्टेन्सीहरूमा अध्यापन… Read more »

डिभी परेका २ जना अन्तर्वार्ता बाट पक्राउ

Posted by & filed under अपराध.

३५ वर्षीय रूद्रबहादुर मोक्तानको सपना थियो एक दिन अमेरिका पुग्ने। उनले एक वर्षअघि डिभी भरे। नभन्दै उनलाई डिभी पर्‍यो। फस्ट लेटर आयो, डकुमेन्टहरू नेपालस्थित अमेरिकन दूतावासमा पेश गरे । केही महिनापछि सेकेन्ड लेटर पनि आयो। अन्तर्वार्ता दिन उनलाई सोमबार दूतावासमा बोलाइएकाे थियो। अन्तर्वार्ता दिदाँदिँदै मोक्तान पक्राउ परे। अमेरिका जान उनले दूतावासमा उनले पेश गरेको प्लस… Read more »

नाबालक सहचालक भन्छन्- पढ्न मन छैन, उद्दार गर्न पर्दैन

Posted by & filed under सामाजिक.

ललितपुरको पुल्चोकमा विभिन्न कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुले बालअधिकारबारे सार्वजनिक सवारीसाधनमा काम गर्ने नाबालक सहचालकहरुलाई पनि जानकारी गराए। तर ललितपुरको लगनखेलबाट उपत्यकाका विभिन्न रुटमा चल्ने सवारीसाधनका सहचालकले भने आफूहरुले काम गर्दा खुशी भएको बताए । उनीहरुले सहचालकलाई भन्दा पनि एनजिओ/आइएनजिओले सडकबालबालिकालाई उद्दार गर्न आग्रह गरे । उनीहरुले भने, ‘हामी यसैमा खुशी छौं । पढ्न मन छैन… Read more »

सर्वाेच्च अदालको ग्राउन्डमा बम भएको आशंका, स्थिति तनावग्रस्त

Posted by & filed under सामाजिक.

अर्थ संसार, काठमाडौं– सर्वाेच्च अदालतको ग्राण्डमा वम भएको आशंका गरिएको छ । अदालत परिसर वरिपर कर्मचारी र पत्रकारको भिड लागेको छ । अदातलको सवै कामकाज ठप्प भएको छ । कसैलाई पनि भित्र झिर्न दिइएको छैन ।

एक कार्यक्रममा दलाई लामा भन्छ बुद्ध नेपाल बाट होइन

Posted by & filed under सामाजिक.

दलाई लामा, बौद्ध धर्मको संसारमा एउटा चित्र, संसारको बौद्ध भिक्षुहरूमध्ये एक छ। आध्यात्मिक नेता र तिब्बतको राजनीतिक नेता पनि हुन सक्दछ, दलित लामा तिब्बत बौद्ध धर्मलाई नयाँ उँचाइमा ल्याउछ कि तिब्बत बौद्ध धर्मले आफ्नो सम्पूर्ण इतिहास कहिल्यै देखेको छैन। तिब्बतको राजनीतिक नेताको रूपमा, दलित लामा तिब्बतीले चीनबाट एक स्वतन्त्र राज्य बनाउन प्रयास गर्छन्। यसबाहेक, भर्खरै… Read more »

प्रचण्डपुत्र प्रकाश दाहालको निधन

Posted by & filed under सामाजिक.

prakash dahal son of puspa kamal dahal

काठमाडौं- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का छोरा प्रकाश दाहालको हृदयघातका कारण निधन भएको छ। काठमाडौंस्थित लाजिम्पाट निवासमा उनलाई अबेर राति हृदयघात भएपछि नर्भिक अस्पताल पुर्‍याइएको थियो। बिहान साढे ५ बजे अस्पताल पुर्‍याउँदा उनको मुटु बन्द भइसकेको नर्भिक स्रोतले जानकारी दियो।