विश्वमै खतरनाक मानिएको ‘इबोला’ को औषधि नेपाली डाक्टरले पत्ता लगाए

Posted by & filed under स्वास्थ्य.

बागलुङ । बागलुङका एक डाक्टरले अमेरिकामा चामत्कारिक सफलता प्राप्त गरेका छन् । अमेरिकाको जर्जिया राज्यस्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा कार्यरत डा।सुदीप खड्कासहित ११ वैज्ञानिकको टोलीले विश्वमै खतरनाक मानिएको इबोला भाइरसको औषधि पत्ता लगाएको शोधपत्र प्रतिष्ठित ‘एन्टिभाइरल रिसर्च’ जर्नलमा प्रकाशित छ । टोलीमा नेपाली डा।खड्काबाहेक बाँकी सदस्य अन्य मुलुकका छन् । दुई लाख वटा औषधिको… Read more »

इटा भट्टामा आश्रित बालबालिकालाई न्यानो लुगा वितरण

Posted by & filed under सामाजिक.

ललितपुर । नेपाल रेडक्रस सोसाइटी बाट तालिम प्राप्त युवा समुहद्वारा ललितपुरको गोदावरी नगरपालिका १ मुलपानीमा रहेको इटा भट्टाका ३२ बालबालिकाहरुलाइ न्यानो लुगा वितरण गरेको छ । भुकम्प प्रतिकार्य कार्यक्रमका स्थानीय सामाजिक परिचालक हरि महर्जनको संयोजकत्व र तालीम प्राप्त ३ युवाहरुको अगुवाइमा सहयोग संकलन गरि ३२ बालबालिकाहरुलाइ मोजा, सुरुवाल, ज्याकेट र टोपी वितरण गरेको हो । गोदावरी… Read more »

फेसबुकको विकल्प बन्न सक्छ सगुन

Posted by & filed under प्रौद्योगिकी.

sagoon nepal

काठमाडौं। सामाजिक सञ्जालको दुनियाँमा एकछत्र राज गर्दै आएको फेसबुक अहिले अनेक आलोचनाको शिकार बन्दै आएको छ। विशेषगरि अमेरिकी चुनाव तथा त्यससँगै संसारभर विभिन्न अफवाह फैलाउने तथा फेक न्यूजको प्रसार बढाउने कुरामा फेसबुकको प्रयोग बढ्दै जाँदा यो प्लेटफर्मको संसारभर आलोचना भयो। आफ्नो बारेमा संसारभर भइरहेका आोलचनाको बारेमा फेसबुक जानकार नै थियो। उसले यो कुरा वाहिर ल्याउने… Read more »

मध्यमाञ्‍चल तेक्‍वान्‍दो छनोट प्रतियोगितामा ललितपुर प्रथम

Posted by & filed under खेल.

पुस ३०, २०७४ काठमाडौंः हेटौँडामा सम्पन्न राष्ट्रिय खेकुद परिषद् राखेप च्याम्पिनसिप मध्यामाञ्चल क्षेत्रीय छनोट प्रतियोगितामा ललितपुर जिल्ला तेक्वान्दो टिम प्रथम भएको छ। राष्ट्रिय तेक्वान्दो संघ मकवानपुरको आयोजनामा भएको खेलमा ललितपुर जिल्ला प्रथम भएको हो। ललितपुरले ५ स्वर्ण ६ रजत र ७ कांस्य हात पार्दै प्रथम भएको राष्ट्रिय तेक्वान्दो संघ ललितपुरका सचिव बिमलकुमार अछामीले बताए। आयोजक मकवानपुरले… Read more »

ढोलाहिटीमा मेलाम्ची खानेपानी आयोजनाको पानी वितरणका लागि पोखरी बनाउदै

Posted by & filed under सामाजिक.

ललितपुरको ढोलाहिटीमा मेलाम्ची खानेपानी आयोजनाको पानी वितरणका लागि पोखरी बनाउदै कामदार । मेलाम्चीको पानी काठमाडौं विभिन्न ४ ठाँउमा पोखरी बनाएर वितरण गरिनेछ । प्रतिदिन १७ करोड लिटर क्षमता भएको मेलाम्चीखोलाको पानी काठमाडौं ल्याएपछि याङ्ग्री खोला र लार्के खोलाको प्रतिदिन ३४ करोड लिटर पानी काठमाडौं ल्याउनेछ । यहि बैशाखसम्ममा मेलाम्चीको पानी काठमाडौं ल्याएर पहिलो चरणमा काठमाडौंको… Read more »

जग्गा नापमानसम्बन्धि यी जानकारी तपाईंलाई छ ? जानी राखे राम्रो

Posted by & filed under शिक्षा.

जमिनको कारोबार गर्दा त्यसको क्षेत्रफल मापन अनिवार्य हुन्छ । वर्गफिट वा वर्गमिटर जग्गा मापनको सर्वमान्य इकाई हो । तर स्थानपिच्छे जमिनको क्षेत्रफल नाप्ने तरिका वा इकाई फरक हुन सक्छ । नेपालमा प्रायः जग्गाको क्षेत्रफल तराईमा एउटा र पहाडी भेगमा अर्को मानक इकाईमा नाप्ने गरिन्छ । तराईमा क्रमशः कुनुवा, धुर, कठ्ठा र बिघामा जग्गा नापिन्छ ।… Read more »

विद्यार्थीले महानगरपालिकालाई काठमाडौंको धुलो बुझाए

Posted by & filed under सामाजिक.

काठमाडौं- धुलोको कारणले बाँच्नै सकस भएको भन्दै विद्यार्थी नेताहरुले काठमाडौं महानगरपालिका कार्यालय प्रवेशद्धारमा धर्ना दिँदै उपमेयरलाई धुलो बुझाएका छन्। नेपाल विद्यार्थी संघको नेतृत्वमा धुलोको कमी गर्न पहल गरियोस् भन्दै महानगरका मेयर विद्या सुन्दर शाक्यको ध्यानाआर्कषण गराउन विद्यार्थीहरुले महानगरको गेटमा धर्ना दिएका हुन्। शाक्यलाई भेट्न नपाएपछि विद्यार्थी नेताहरुले प्रवेशद्धारमै प्ले कार्डसहित धर्ना दिएका थिए। ‘हामीले विभिन्न… Read more »

वन्दीगृह बन्यो पाठशाला, कारागारबाट घरमा खर्च पठाउनेहरु पनि छन्

Posted by & filed under सामाजिक.

भनिन्छ, जिउन जाने कारागार जीवनको पाठशाला हो, नजाने कारागार कालो छिंडी हो । हो, त्यही पाठशालाको अनुभव गरिरहेका छन्, झापा चन्द्रगढीको बन्दीगृहमा रहेका देउकुमार सार्की । जतिबेला उनी जेल परे, उनको हातमा कुनै सीप थिएन्। खेतीपाती, घाँस÷दाउरा, थलो–भकारो या त मजदुरी गर्ने सीपमात्र थियो । कारागार उनका लागि पाठशाला बनेको छ । त्यही पाठशालामा प्रयोगात्मक… Read more »