बिना परिचय सहकारीमा खाता खोल्नु भएको छ ? २० लाख जरिवानामा परिएला नि !

Posted by & filed under अर्थ.

काठमाडौ । तपाईंले सहकारी संस्था सञ्चालन गरिरहनु भएको छ ? यदि छ भने तपाईले कुनै व्यक्तिको बिनापरिचय वा जानकारी खाता खोल्नु भएको छ भने अब तपाई कानुनको फन्दामा फस्ने हुने भएको छ । परिचयबिना खोलिएको खातालाई अबैध खाता सञ्चालन गरेको भियोगमा तपाईले २० लाख रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने हुन्छ । सरकारले सहकारी संघ संस्था तथा बैंकका… Read more »

सीआइबीद्वारा २० विदेशी डाक्टर पक्राउ

Posted by & filed under अपराध.

काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले काठमाडौंका विभिन्न अस्पतालबाट अनुमति नै नलिई काम गरिरहेका २० जना विदेशी डाक्टरलाई पक्राउ गरेको छ। नेपाल मेडिकल काउन्सिलको सहकार्यमा अवैध डाक्टर पक्राउ गरेको सीआइबीका निर्देशक प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले जानकारी दिए। सीआइबीको अप्रेशन जारी राखेकाले थप विवरण आउन बाँकी छ। नेपालमा विदेशी डाक्टरले काम गर्न काउन्सिलको… Read more »

कर्मचारी, नेता र टोले डनले राजधानीमै यसरी चोर्छन् बिजुली, कुलमानले लिँदैछन् यस्तो एक्सन

Posted by & filed under सामाजिक.

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विद्युत् चोरी नियन्त्रणमा प्रभावकारी कदम चालेको भन्दै प्रचार-प्रसार गरेपनि राजधानीमा नै संगठित रुपमा विद्युत् चोरी हुने गरेको पुष्टि भएको छ । रमाइलो त के छ भने चोरी नियन्त्रणमा गएका कर्मचारी नै दिनभर थुनामा परेर चोरी नियन्त्रण नगर्ने प्रतिवद्धता जनाएर रिहा हुनु परेको छ । चोरी नियन्त्रण अभियानलाई पूर्ण रुपमा कार्यान्वयन… Read more »

ललितपुर बलात्कार घटना – रिपोर्ट नआउँदै आरोपीहरू रिहा

Posted by & filed under अपराध.

कम्पनीमा प्लास्टिकका थैला बनाउने दैनिक रोजीरोटीको काम सकेर साँझपख घर फर्किरहेकी २१ वर्षीया युवतीमाथि भएको ‘जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योग’ सम्बन्धी घटनालाई आफन्तजन र गाउँलेले भोलिपल्ट बिहान मात्रै थाहा पाए । बेलुका सधैंको समयमा घर नफर्केपछि युवतीका २३ वर्षे श्रीमान् हरिराम र घरमा बुहारी पर्खिरहेकी सासूले फोन सम्पर्क गर्न खोजिहेरे । यो खबर देवेन्द्र भट्टराईले आजको… Read more »

फूलचोकीमा हिँउ हेरेर फर्कने क्रममा विद्यार्थी बेपत्ता

Posted by & filed under सामाजिक.

फूलचोकीमा हिँउ परेको छ भन्ने खबर पाउनासाथै अजय शिक्षा सदनका कक्षा ५ र ६ का विद्यार्थीहरु उत्साहित भए । अस्ति बिहीबार उनीहरु फूलचोकी पुगे । फर्किन लाग्दा एउटा विद्यार्थी हराए । अझैसम्म उनी बेपत्ता छन् । सो विद्यालयको अभिभावक दिवस हालै भएको थियो । विद्यालयले अभिभावक दिवसमा अभिभावकै हातबाट आफ्ना छोराछोरीलाई पुरस्कार दिने नियम बनाएको… Read more »

कान्ति लोकपथअन्र्तगत सुदुर ललितपुरको वगुवा खण्ड कालोपत्रे गर्ने क्रममा

Posted by & filed under सामाजिक.

कान्ति लोकपथअन्र्तगत सुदुर ललितपुरको वगुवा खण्ड कालोपत्रे गर्ने क्रममा ग्राइभेल गरिदै । राजधानी काठमाडौबा तराई पुग्ने छोटो मार्गको रुपमा परिचित यस मार्ग ९२ किलोमिटर मात्रै छ । राजधानी छिर्ने प्रमुख वैकल्पिक मार्गको रुपमा विकाश गर्न ४ बर्ष अघिबाट स्तारोन्ती शुरु भएको कान्ति लोकपथ अव केही समयमा चालु हुनेछ । मुग्लिन नारायणगढ सडक स्तरोन्ती भइरहेकोले बारम्बार… Read more »

कान्ति लोकपथमा साना सवारी चल्न थाले

Posted by & filed under सामाजिक.

पहिलो दिन ८० सवारी कान्ति लोकपथमा आवतजावत गरे भने मंगलबार सयभन्दा बढी चले हेटौंडा — राजधानीलाई तराईसँग जोड्न ६ दशकअघिदेखि निर्माण कार्य सुरु गरिएको कान्ति लोकपथ भएर सोमबारदेखि हेटौंडाबाट साना सवारी काठमाडौं चल्न थालेको छ । पहिलो दिन ८० टाटासुमो कान्ति लोकपथमा आवतजावत गरे भने मंगलबार सयभन्दा बढी चलेका छन् । हेटौंडा–भीमफेदी, कुलेखानी, सिस्नेरी, दक्षिणकाली… Read more »

भट्टेडाँडामा ‘टु जी राडार’ जडान

Posted by & filed under बिज्ञान.

काठमाडौँ, ९ माघ- नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन दोस्रो पुस्ताको राडार सञ्चालनमा ल्याउने भएको छ । जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा ललितपुरको भट्टेडाँडामा जडान भएको उच्च क्षमताका ‘टु जी राडार’ केही दिनभित्रै सञ्चालनमा ल्याउन लागिएको हो । प्राधिकरण, यहाँस्थित जापनी दूतावास र जाइकाको उच्चस्तरीय प्रतिनिधिमण्डलले… Read more »