भूत बनेर तर्साउनेको पर्दाफास, वास्तविक्ता खोज्न गरिएको स्टिङ अपरेसन सफल !

Posted by & filed under सामाजिक.

काठमाडौँ – New24 न्युजको टिम सत्यतथ्य पत्ता लगाउन ललितपुरको टिकाथलीमा रहेको भुत  घर भनिने स्थानमा अहोरात्र खटिरहेको थियो। सोधपुछ र खोजि गर्दै जादा विश्वासै नलाग्ने तथ्यहरु बहिरिएको छ। हामीले झ्याल फुटाउने मानिसले ओप्पो (OPPO) मोबाइल प्रयोग गरेको र महिला देखा परेको भनेपछि घरपेटी अन्जाना उपाध्यायले उक्त मोबाइल तल्लो तलामा बस्ने ललिता चौधरीले बोक्ने बताएकी छिन्। साथै ललिता आफ्नो  मिल्ने साथी रहेको … Read more »

‘हुकिङ हटाऊ, महसुल उठाऊ’ अभियान, ३७८ ठूला ग्राहकको लाइन काटियाे

Posted by & filed under सामाजिक.

काठमाडौँ — ‘हुकिङ हटाऊ महसुल उठाऊ’ अभियान शुरु गरेको नेपाल विद्युत् प्राधिकरण ललितपुरले गत साउनदेखि यही माघ २० गतेसम्म ३७८ ठूला ग्राहकको लाइन काटेको छ । प्राधिकरणका ललितपुर प्रमुख जयकृष्ण यादवका अनुसार ती ग्राहकले ९० लाख ६४ हजार रुपैयाँ बराबरको महसुल तिर्न बाँकी छ। लतितपुरका एक दर्जनभन्दा बढी स्थानमा संगठित रुपमा विद्युत् चोरी भइरहेको पाएपछि चोरी… Read more »

८ वटा फिडर सटडाउन गरिँदै,आज राति यी ठाउँमा हुँदैछ लोडसेडिङ !

Posted by & filed under सामाजिक.

काठमाडौं,माघ २२ – मेलम्ची खानेपानीको पाइप बिछ्याउनका लागि आज राजधानी केहि स्थानमा विद्युत आपूर्ति बन्द गर्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले महाराजगंज-बूढानिलकण्ठ सडकखण्डको गंगालाल अस्पताल नजिक खानेपानीको पाइप बिछ्याउन लागेको हो । उक्त पाईप बिच्छायाउदाँ आठ वटा फिडरहरु आज राति सटडाउन गरिने प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार महाराजगंज ११ केभी स्विचिङ स्टेशन फिडरबाट वितरित… Read more »

कुलमान घिसिङ बने मोबाइलमा सबैभन्दा बढी खर्च गर्ने नेपाली

Posted by & filed under अर्थ.

काठमाडौं : तपाईँ मोबाइल कुराकानीमा कति पैसा सक्नुहुन्छ ? साताको १०० रुपैयाँ ? कि दिनको १०० रुपैयाँ ? वा यो भन्दा धेरै ? यसको जवाफ व्यक्तिपच्छे फरक-फरक हुन सक्छ। तर मोबाइल सेवामा सबैभन्दा बढी रकम खर्च गर्ने व्यक्तिको हामी तपाईँलाई चिनाउँदै छौँ। व्यक्तिगत समूहतर्फ नेपाल टेलिकमको पोस्ट पेड मोबाइल सेवामा सबैभन्दा बढी रकम खर्च गर्ने व्यक्ति… Read more »

प्लाष्टिकको चामल पहिचान गर्ने ४ सरल तरिका

Posted by & filed under सामाजिक.

एजेन्सी – आजभोली प्लाष्टिकको चामल आईरहेको कुरा हामीले जताततै सुनिरहेका हुन्छौँ । नक्कली चामलको प्रयोग स्वास्थ्यको लागि निकै नै हानिकारक छ । यसले प्रजनन प्रणालीमा बाधा पुर्याउनुको साथै पेटसम्बन्धि विभिन्न समस्याहरु निम्त्याउँछ । त्यसैले तपाईंले प्लाष्टिकको चामलबारे थाहा पाउन निकै नै जरुरी छ । आज हामी तपाईंलाई यसैबारेमा जानकारी दिन्छौं । तपाईंले प्लाष्टिकको चामल हो वा… Read more »

राजकुलो छेउमा घडेरी किन्नुभएको छ ? छ भने घर बनाउन नपाइन सक्छ

Posted by & filed under सामाजिक.

काठमाडौं । केही सस्तो पाइने वा दलालको भरमा परेर खोला किनारको जग्गा किन्नु भएको छ ? छ भने त्यो जग्गामा घर बनाउन नपाइन पनि सक्छ । सरकारले खोला किनारमा घर बनाउन नयाँ मापदण्ड तोकेको छ । काठमाडौं उपत्यकाभित्रका विभिन्न खोला र नदीको आधार निश्चित जग्गा छोडेर मात्रै घर बउनाउनु पर्ने नयाँ नियमका कारण तपाइले घर… Read more »

महर्जन, राणा, घिमिरेद्वय र मुल महासमिति सदस्यमा सर्वसम्मत

Posted by & filed under सामाजिक.

ललितपुर । लामो समय विवादमा रहेको नेपाली कांग्रेस ललितपुर जिल्ला क्षेत्र नंं. १ को महासमिति सदस्य टुँगो लागेको छ । ललितपुर क्षेत्र नं. १ का क्षेत्रीय सभापति राजन घिमिरेको अध्यक्षतामा महाधिवेशन प्रतिनिधिहरुको उपस्थिति सर्वसम्मत रुपमा टुँग्याएको हो । महासमिति सदस्यहरुमा ललितपुर जिल्लामा नै सबैभन्दा बढी मत ल्याई महाधिवेशन पं्रतिनिधि बनेका मीनकृष्ण महर्जन, उदयशमशेर राणा, मथुराप्रसाद… Read more »

रबि लामिछानेको प्रश्नले शननी फैलियो

Posted by & filed under राष्ट्रीय समाचार.

काठमाण्डौ १९ माघ–भारतका विदेश मामिलामन्त्री सुष्मा स्वराज विदेशमन्त्री स्वराज दुई दिने भ्रमणका क्रममा नेपालमा छिन् । उनले बिहीबार एमाले अध्यक्ष केप ओलीसँग भेटवार्ता गरेकी छिन् ।शुक्रबार स्वराजले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेटवार्ता गरी स्वदेश फर्कने कार्यक्रम छ । दुई दिने नेपाल भ्रमणमा आएकी स्वराज सोल्टी होटलमै बसेकी छन्… Read more »