गरिबलाई धनी बनाउने कुलमान फर्मुलाः श्रम गर्नुस्, जलबिद्युतको शेयर लिनुस्

Posted by & filed under अर्थ.

काठमाडौं । तपाईसँग पैसा छैन तर काम गर्न सक्नुहुन्छ भने अब चिन्ता नलिनुस् । तपाईंले श्रम गर्न सक्नुभयो भने मात्रै पनि तपाईले जलविद्युत कम्पनीको शेयर पाउन सक्नुहुने छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेका केही जलविद्युत् आयोजनामा श्रम गरेकै आधारमा शेयर दिने कार्यक्रम सञ्चालन गर्न लागेको छ ।अति विपन्न वर्गलाई न्यूनतम २ प्रतिशत र… Read more »

ललितपुरको शंखुमा दुर्घटना

Posted by & filed under सामाजिक.

ललितपूर,२५ माघ । कोंज्योसोम गाउँपालिका २,शंखुस्थित लाँकुरीभन्ज्याङ बाचचौर सडक खण्डमा बिहीबार समान ढुवानी गर्ने आइचर दुर्घटना हुँदा सवारीका चालक राजन चौंलागाईको मृत्यु भएको छ । बा १ क ६७४० नम्बरको आइचर गुडिरहेको अवस्थामा अचानक ब्रेक फेल भई दुर्घटना भएको हो । चालकको मृत्यु भए तापनि अन्य सबै यात्रुहरु सकुशल रुपमा बाँच्न सफल भएका छन् ।… Read more »

चापागाउँमा मिनि रंगशाला

Posted by & filed under सामाजिक.

ललितपुर, गोदावरी नगरपालिकामा बन्न लागेको मिनि रंगशालाको सर्भे सुरु भएको छ। चापागाँउ टाखेलमा रहेको पुरानो ढुङ्गा खानीमा बन्न लागेको रंगशालाको सर्भे गत सोमबारबाट सुरु भएको हो। ललितपुर क्षेत्र नं १ प्रदेश ख का सांसद चेतनाथ संजेल र गोदावरी नगरपालिकाका कार्यकारी अधिकृत टेकराज पन्थीले सयुक्त रुपमा ड्रोन क्यामरा उडाएर सर्भेको उद्घाटन गरेका थिए। सुरुमा मिनि रंगशालाको… Read more »

नेपालले आज ओमानसँग प्रतिश्पर्धा गर्दै

Posted by & filed under खेल.

विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत दोस्रो खेलमा आज नेपालले ओमानको सामना गर्दैछ।पहिलो खेलमा नामिबियामाथि एक विकेटको रोमाञ्चक जित निकालेको नेपाल आज उच्च फर्ममा उत्रिनेछ।ओमान पहिलो खेलमा क्यानडासँग ८ विकेटको फराकिलो अन्तरले पराजित भएको थियो। प्रतियोगिताको अंक तालिकाको पुछारमा रहेको ओमान पनि आज जितकै खोजिमा हुनेछ। नेपाल भने रनरेटका आधारमा तेस्रो स्थानमा छ। शुक्रबारै नामिवियाले केन्या… Read more »

कसरी पाइन्छ मासिक ५ हजार बिरामी भत्ता (कार्यविधिसहित)

Posted by & filed under स्वास्थ्य.

काठमाडौं,२४ माघ- बिरामीका लागि भत्ता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७४ पारित भएको छ। मिर्गौला रोगका बिरामी, क्यान्सरोगका बिरामी र स्पाइनल इन्जुरी भर्इ प्यारालाइसिस भएका बिरामीका लागि उक्त भत्ता उपलब्ध गराउने गरी कार्यविधि पारित भएको हो । बिरामीलाई जिविकोपार्जन भत्ता उपलब्ध गराउने सम्बन्धी कार्यविधि, २०७४ नाम रहेको भत्ताको आर्थिक व्यवस्थापन कर कोषबाट हुनेछ । स्वास्थ्य कर… Read more »

हात्ती र कृष्णप्रसादको प्रेम

Posted by & filed under सामाजिक.

पवनकली सूँडले सानो ढुंगा टिपेर कृष्णलाई हान्छे । कृष्ण बुझ्छन्, पवनकलीलाई भोक लाग्यो । पवनकली विरामी हुन्छे, कृष्णले साथ छाड्दैनन् । पवनकली रिसाउँछे, कृष्ण फकाउँछन् । यस्तो छ सदर चिडियाखानाकी पोथी हात्ती पवनकली र फनित कृष्णप्रसाद आचार्यको सम्बन्ध । झापाका कृष्णप्रसादले आचार्यले २१ वर्षको उमेरमा २०४४ सालमा हात्ती स्याहार्ने जागिर खाए कोशी टप्पु वन्यजन्तु आरक्षमा… Read more »

बलियो बन्दै कागेश्वरी मनोहरा नगरपालिका !!

Posted by & filed under सामाजिक.

झण्डै ३ बर्ष टहरामा दिन गुजारेका काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको आलापोटका भूकम्प प्रभावितहरूले धमाधम बलियो घर निर्माण सुरू गरेका छन् । बलियो घर कार्यक्रमको प्राविधिक र सामाजिक विकास अधिकृत सम्मिलित मोबाइल टोलीको परामर्शमा भूकम्प प्रतिरोधी घर निर्माणले गति लिएको छ । अन्य जिल्लाको तुलनामा काठमाडौंमा पुनर्निर्माणको कार्य ढिला सुरू भएको हो USAID Nepal National Society… Read more »

बुहारी ल्याएपछि छोराले किन बाआमालाई सहँदैनन् ?

Posted by & filed under सामाजिक.

काठमाडौँ — एउटी महिलाको साथ पाउँदैमा जन्मदाता बाबाआमाको सबै गुण चटक्कै बिर्सने कस्तो चलन ? बुहारीको रुपमा भित्रेकी महिलाले किन यो कुरा बुझ्दैनन् ? जब आफुले आफ्नो श्रीमानका बाबाआमा आफुलाई घाँडो भएर पाल्न सक्दिन, साथमा राख्न नसकेर जानाजान आश्रममा पठाउँछिन् । नेपालको पछिल्लो जनगणना (२०६८) अनुसार कुल जनसंख्याको करिव ९ प्रतिशत अर्थात २५ लाखभन्दा बढी… Read more »