यस्तो बन्दैछ नयाँ पाठ्यक्रम – कक्षा एकदेखि १२ सम्मको

Posted by & filed under शिक्षा.

काठमाडौं, फागुन १ । विद्यालय तहको शिक्षालाई व्यावहारिक र कानुनसम्मत बनाउन पाठ्यक्रम विकास केन्द्रले कक्षा एकदेखि १२ सम्मको पाठ्यक्रम परिमार्जनलाई अन्तिम चरणमा पुर्‍याएको छ। शिक्षा ऐनको नवौं संशोधनसँगै कक्षा एकदेखि बाह्रसम्मको शिक्षा विद्यालय तहमा गाभिएपछि नयाँ पाठ्क्रम निर्माणमा केन्द्र जुटेको हो। ऐन संशोधन हुनुअघि विद्यालय तहमा एकदेखि तीनसम्म पूर्वप्राथमिक, पाँचसम्म प्राथमिक, आठसम्म निम्नमाध्यमिक, नौ र… Read more »

पाटनको ३०० वर्ष पुरानो घरमा एक रात सुतेको १० हजार रुपैया माथि

Posted by & filed under सामाजिक.

इतिहास बोकेका तर भग्नावशेष बन्न अग्रसर यी पूराना घरको भविष्य छैन भन्ने ठानिन्थ्यो । तर, अहिले यीनै पूराना घरहरु धन वर्षाको केन्द्र बनिरहेका छन् । थोत्रो र पूरानो थियो देवेन्द्र श्रेष्ठको घर । करिब तीन सय वर्ष पूरानो । जीर्ण थियो । घर हो पाटन मंगलबजार छेउको । पूराना घर भत्काएर वरिपरि धेरैले कंक्रिटको नयाँ… Read more »

केपी ओली सरकारको पहिलो निर्णय

Posted by & filed under राष्ट्रीय समाचार.

काठमाडौँ, ३ फागुन। सरकारले आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(सिटिइभिटी)ले मान्यता दिएका प्राविधिक शिक्षालय स्थापना गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ पदबहाली गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई प्राविधिक रुपमा दक्ष बनाउन र रोजगारीको अवसरसमेत सिर्जना गर्ने लक्ष्यका साथ सबै स्थानीय तहमा त्यस्तो शिक्षालय… Read more »

बालक हराएको सुचना: तपाइको एक सेयर हराएको बाबू भेटिन सक्छ

Posted by & filed under सामाजिक.

बालक हराएको सुचना: आफ्नै छोरा सम्झी १ सयर गर्नुहोला ,तपाइको एक सेयर हराएको बाबू भेटिन सक्छन र त्यस परिवारले तपाईलाई अरबौको धन्यवाद दिनेछन (भिडियो)सक्दो शेयर गरौ बालक हरायको सुचना कृपया कसैइले देख्नु भयो भने यो नम्बर मा सम्प्रक गरि दिनु हुन अनुरोघ गर्दछु  00977 -9816284505 >00977 – 9816284505 मा सम्पर्क गरि बुझाईदिनुहुन अनुरोध गर्दछौ ।… Read more »

अबदेखि घरमै बसेर यसरी गर्नुहोस् आफ्नो मोबाइलको आईएमईआई दर्ता

Posted by & filed under सामाजिक.

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले मोबाइल सेटको अनलाइन आईएमईआई दर्ता प्रणााली शुरु गरेको छ । प्राधिकरणले फागुन १ गतेदेखि लागू हुनेगरि अनलाइनमार्फत आईएमईआई/ईएसएन/एमईआईडी दर्ता प्रणाली लागु गरेको हो ।   मोबाइल सेट तथा डिभाइसको पहिचान नम्बर यसअघि प्राधिकरणले म्यानुअल प्रणालीमा मात्र दर्ता गर्ने व्यवस्था रहेकोमा अबदेखि भने पूर्णरुपमा अनलाइनमार्फत दर्ता गर्न लागेको हो । यस्तो… Read more »

चापागाँउमा कराते भिडन्त

Posted by & filed under खेल.

बज्रबाराही- यही माघ २६ गतेबाट सुरू भएको प्रथम अन्तर्राष्ट्रिय सो–क्योकुसिन कराँते प्रतियोगिता हिजो २८ गते सम्पन्न भएको छ । प्रतियोगिता ललितपुरको बज्रबाराहीमा सम्पन्न भएको हो । बज्रबाराही सो–क्योकुसिन कराँते डोजो चापागाउँको आयोजनामा भएको प्रतियोगिता २७ गते सम्पन्न भएको हो । प्रतियोगिताको उद्घाटन समारोहमा सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।… Read more »

यसकारण तन्नेरीमै बिग्रिदैछ नेपालीको मुटु, ५ वरिष्ठ मुटुरोग विशेषज्ञको धारणा

Posted by & filed under स्वास्थ्य.

डा दिवाकर शर्मा वरिष्ठ मुटुरोग विशेषज्ञ, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र नेपालीको बढ्दै गएको आयस्रोतका कारण जीवनशैलीमा पनि अस्वभाविक परिवर्तन आइरहेको छ । जसका कारण ग्रामीण भेगका मानिस सदरमुकाममा आएर बस्ने वा अन्य सहरी क्षेत्रमा बसाइ सर्ने क्रम जारी छ । गाउँबाट सहरमा आएका मानिस विलासी हुँदै जाँदा मुटुरोग पनि बढिरहेको हो । अर्कोतर्फ हुर्कंदै… Read more »

सानो व्यवसाय गर्ने सोचमा हुनुहुन्छ ? यसरी लिनुहोस् बैंकबाट ऋण

Posted by & filed under अर्थ.

काठमाडौं । पैसा कमाउन ठूलै ब्यापार/व्यवसाय गरिरहनु पर्दैन । स-सानो व्यवसाय गरेर पनि उल्लेख्य नाफा कमाउन सकिन्छ ।तर, सम्पत्ति नभएका कारण अधिकांस मान्छेहरु व्यवसाय गर्नतिर भन्दा जागिर खानतिर लालायित हुन्छन् । जसले सानै भएपनि व्यापार/व्यवसाय गर्छ वा उद्यमी बन्छ, उसलेले भविष्यमा मालामाल कमाउँछ । र, समाजमा सफल अनि उदाहरणीय कहलिन्छ । जागिर खान गएको मान्छेले… Read more »