
काठमाडौं : काठमाडौं महानगरपालिकाले स्वास्थ्य र निरोगी महानगर बनाउने उद्देश्यले सार्वजनिक स्थलमा धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन निषेध गर्ने तयारी गरेको छ। शुक्रबार महानगरले गरेको कार्यक्रममा बोल्दै मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकामा धुम्रपान तथा सूर्तिजन्य पदार्थको सेवन गर्ने व्यक्तिको संख्या दिन प्रतिदिन बढ्दै गएकाले यसलाई नियन्त्रण र नियमनगर्ने कानुन कार्यान्वयनमा नआएकाले महानगरपालिकाले यो कार्यक्रम गर्ने बताएका… Read more »