
वसन्त बस्नेत सुन्धारामा रेस्टुरेन्ट चलाउँथे। राम्रो चल्थ्यो। तै चित्त बुझेन। बस्ती फैलिरहेको ललितपुर, खुमलटारमा अझ राम्रो चलाउने इच्छा जाग्यो। वसन्तले गत भदौमा सुन्धाराको रेस्टुरेन्ट बेचे। त्यसबाट आएको पैसा र ऋण खोजेर झन्डै १८ लाख रूपैयाँ जम्मा गरे। अनि हानिए, खुमलटार। मूल सडककै नयाँ घरको भुइँतलामा महिनाको ४५ हजार पर्ने दुइटा सटर भाडामा लिए। साजसज्जा गरे।… Read more »