ललितपुर खोकनाका स्थानीयबासीहरु क्षतिपूर्तिको माग सहित राजधानीमा प्रर्दशन

Posted by & filed under सामाजिक.

ललितपुर खोकनाका सडकबाट सुकुम्बासी भएका स्थानीयबासीहरु क्षतिपूर्तिको माग सहित राजधानीको बानेश्वरमा प्रर्दशन गरेपछि राज्यले गरेको बर्बर आंत्तकको शिकार भएका जनता तस्विर ः नभेस चित्रकार\रोयर्टस ललितपुर खोकनाका सडकबाट सुकुम्बासी भएका स्थानीयबासीहरु क्षतिपूर्तिको माग सहित राजधानीको बानेश्वरमा प्रर्दशन गरेपछि राज्यले गरेको बर्बर आंत्तकको शिकार भएका जनता तस्विर ः नभेस चित्रकार\रोयर्टस  

१५ दिनसम्म लगातार सामुहिक बलात्कार गर्ने ड्राइभर र कन्टेक्टरको ग्याङ्ग पक्राउ

Posted by & filed under अपराध.

१५ वार्षिय किसोरीलाइ एकहप्तासम्म आफ्नो कोठामा थुनेर १५ दिनसम्म लगातार सामुहिक बलात्कार गर्ने ड्राइभर र कन्टेक्टरको ग्याङ्ग पक्राउ परेको छ। यस्ता अपराधीलाई कस्तो कार्वाही गर्दा उचित होला???      

काठमाडौंमा ठूलो आवाज निकाल्ने बुलेट बाइक चलाउनेलाई ट्राफिकले समात्यो

Posted by & filed under सामाजिक.

काठमाडौं । ट्राफिक प्रहरीले स्वरुप परिवर्तन गरी सवारी चलाउने ११० मोटरसाइकललाई नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले स्वरुप परिवर्तन गरी ठूलो आवाज बनाएर गुडाउने ११० बुलेट मोटरसाइकललाई नियन्त्रणमा लिएको हो । महाशाखाका प्रमुख सर्वेन्द्र खनालले ठूलो आवाज निकालेर कोलाहल मच्चाउँदै हिँड्ने सवारीमाथि कारबाहीका लागि विशेष अभियान थालिएको जानकारी दिए । ‘ठूलो… Read more »

उममेयरका श्रीमानले सरकारी गाडी दुरुपयोग गरेपछि

Posted by & filed under सामाजिक.

ललितपुर, ४ चैत । बिदाका दिन दुरुपयोग गरिएका ५१ वटा सरकारी गाडी महानगरीय ट्राफिक प्रहरीले शनिबार नियन्त्रणमा लिएको छ । गृहमन्त्री रामबहादुर थापा बादलको निर्देशनमा बिदाका दिन दुरुपयोग गरिएका गाडी नियन्त्रणमा लिएको ट्राफिक प्रहरीले जनाएको छ । गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारीको लागि सरकारले दिएको गाडी उनका श्रीमानले दुरुपयोग गरी दरबारमार्गमा साथीभाइ लिएर रेष्टुरेन्टमा खानपिन… Read more »

चालक र सहचालकलाई आजदेखि पोशाक अनिवार्य

Posted by & filed under सामाजिक.

काठमाडौं– रत्नपार्कदेखि ललितपुरका विभिन्न स्थानमा चल्ने सार्वजनिक सवारी साधनका चालक तथा सहचालकले शुक्रबारदेखि पोशाक लगाउन थालेका छन्। महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको केही दिन अघिको निर्णयअनुसार चालक तथा सहचालकले पोशाक लगाउन शुरु गरेका हुन्। रत्नापार्कदेखि लगनखेल चल्ने बा २ ख २७३ नं को माइक्रोबसका चालक गोपाल थापा पोशाकको शुरुवातसँगै चालक… Read more »

युनाइटेड स्कुलको बस झरुवारासीमा दुर्घटना

Posted by & filed under सामाजिक.

सन्तोष दाहाल,ललितपूर। बिहीबार बिहानै सातदोबाटोस्थित युनाइटेड स्कुलको स्कुल बस गोदावरी नगरपालिका १३,झरुवारासीमा दुर्घटनामा परेको छ । बिहान विद्यार्थी लिन आउने क्रममा सोल्टीमोडमा सडकबाट मुनि खेतमा खसेर बस कोल्टो परेको हो । विद्यार्थी लिन आउने क्रममा बस खाली रहेकोले मानवीय क्षति भने हुन पाएन । सहचालकले गाडी चलाइरहेको अवस्थामा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए । चालक र… Read more »

विदेशमा नर्सिङ पढ्न अब काउन्सिलको स्वीकृति अनिवार्य

Posted by & filed under शिक्षा.

काठमाडौं, २७ फागुन । नर्सिङ पढ्न विदेश जाने विद्यार्थीले नेपाल नर्सिङ काउन्सिलबाट अनिवार्य स्वीकृति लिनुपर्ने भएको छ । विदेशमा नर्सिङ पढेर आएका विद्यार्थीको गुणस्तरलाई ध्यानमा राखी नियमन गर्ने उदेश्यले नेपाल सरकारले सचिवस्तरीय निर्णय गरी सो नियम लागू गरेको हो । विदेशमा नर्सिङ पढ्न जाँदा अध्ययन स्वीकृति लिनुपर्ने प्रावधान १८ फागुनमा बसेको सचिवस्तरीय बैठकले निर्णय गरेको… Read more »

आइतबार चापागाउँ–खुमलटार सडक खण्ड विहान बन्द !

Posted by & filed under सामाजिक.

ललितपुर, फागुन २६ । चापागाउँ–खुमलटार सडकखण्ड आइतबार विहान ७ः३० देखि ९ः०० बजेसम्म बन्द हुने भएको छ । स्थानीय सरोकारवालाहरुले उक्त सडकखण्डको मर्मत नभएकोले दबाब स्वरुप बन्द गर्न लागेको वडा नं. १५ का वडा अध्यक्ष सुदर्शन मिश्रले दैनिकीन्युजलाई जानकारी दिए । उनका अनुसार बन्दलाई उक्त क्षेत्रका नागरिक समाज, वडा नं. १४ र १५ को समेत समर्थन… Read more »