गोदावरीमा अन्र्तराष्ट्रियस्तरको एकीकृत खेलमैदान निर्माण हुने

Posted by & filed under खेल, सामाजिक.

ललितपुर, ११ वैशाख । पर्यटकीय नगरी गोदावरी नगरपालिका–३, गोदावरीमा अन्र्तराष्ट्रियस्तरको एकीकृत खेलमैदान निर्माण हुने भएको छ । नेपाली कलाक्षेत्रका हास्य कलाकारद्धय सीताराम कट्टेल र कुन्जना घिमिरेद्धारा स्थापित सामाजिक संस्था धुर्मुस –सुन्तली फाउण्डेशनद्धारा सो क्षेत्रमा खेलमैदान निर्माण हुन लागेको गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो । गोदावरीस्थित माछा पोखरीमा उक्त खेलमैदान निर्माणका लागि स्थान छनौट गरेको… Read more »

गोदावरी नगरपालिकाको नक्सामा यसरी हुन्छ ब्रम्हलुट

Posted by & filed under सामाजिक.

स्थानीय तहलाई प्रदान गरिएको असीमित अधिकार दुरुपयोग हुने क्रम बढेको छ । स्थानीय निकायका जनप्रतिनिधिले प्राकृतिक स्रोत साधनको संरक्षण गर्नुपर्नेमा गोदावरी नगरपालिकाका प्रमुखदेखि वडाध्यक्षसम्मले सरकारी वनजंगल नै फँडानी गरी ढुंगाखानी संचालन गर्न छुट दिएका छन् । गोदावरी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष विष्णुमान महर्जन र वडा नम्बर ८ का सुकबहादुर लामासम्मले ढुंगाखानी संचालन गर्दैआएका… Read more »

गोदावरी मेयर गजेन्द्र महर्जनले नै लगाए प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षमा ताला !

Posted by & filed under सामाजिक.

ललितपुर, चैत २३ । गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले प्रमुख प्रशासकिय अधिकृत टेकराज पन्थीको कार्यकक्षमा ताला लगाएका छन् । दैनिकीन्युजकर्मी विहान ११ बजे पुग्दा प्रशासकिय अधिकृत पन्थीको नेम प्लेट झुण्डाएको अवस्थामा देखिएको थियो । तर मेयर महर्जनलाई भेटेर फर्किदा नेमप्लेट समेत मेयर महर्जनले हटाउन लगाएका थिए । कार्यसम्पादनप्रति स्थानीय जनताको गुनासको आएको तथा उनीहरुको भावना… Read more »

ट्राफिकले गाडी कुदन पनि दिदैन गाडी पार्क गर्न पनि दिदैन

Posted by & filed under सामाजिक.

यो पाटन अस्पताल अगाडिको बय्स्त ठाउ हो ट्राफिक ले सडक घेरेर राखेको छ गाडी कुदन पनि दिदैन गाडी पार्क गर्न पनि दिदैन घेरेर राख्न किन सडक बाउनु परयो यह्स छेत्रमा पर्किन गर्दा केहि असुबिदा पर्दैन / तेस्को भीत्र पटी निजि पार्किंग छ तेसलाई मालामाल बनाउने र आफु पनि मालामाल हुने होला इस्थानी निकाय कता हरायो?

नेपालमा नर्सिङः ‘तलब कम, श्रमशोषण बढी’

Posted by & filed under सामाजिक.

नर्सिङ पेशामा समेत आउटसोर्सिङ अर्थात् तेस्रो पक्षबाट कतिपय अस्पतालले काम लगाउने गरेको र कम तलब दिएर ‘श्रमशोषण’ गरेको भन्दै नर्सहरूको छाता संगठनले आक्रोश पोखेको छ। निजी अस्पताल सञ्चालकहरूले चाहिँ कम तलबको समस्या नरहेको भन्दै आफ्नो बचाउ गरेका छन्। स्वास्थ्य राज्यमन्त्रीले भने नर्सहरूको समस्याबारे आफू जानकार रहेको भन्दै त्यसबारे थप बुझेर कारबाही अगाडि बढाउने बताइएकी छन्।… Read more »

धुर्मुसले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने

Posted by & filed under सामाजिक.

काठमाडौँ – नागरिक नायक सिताराम कट्टेल (धुर्मुस)ले नेपालमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका छन्। ४ वटा नमूना वस्ती निर्माण गरिसकेका धुर्मुसले फेसबुक मार्फत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका हुन्।   उनले सबैको चाहना बमोजिम आफूले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको संयोजन  गर्न लागेको बताए । उनले भने ‘सबैतिरबाट अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको संयोजन  गर्न अनुरोध… Read more »

सडकमा धुलो र खाने पानि को अभावले गर्दा जनजीवन कष्टकर भएकोले नगर प्रमुखलाई ज्ञ्यापन पत्र

Posted by & filed under सामाजिक.

बज्रबाराहि योग साधना केन्द्रको नेतृत्व मा बाताबरण ब्यबस्थापन समिति द्वारा सडकमा धुलो समस्या र खाने पानि को अभावले गर्दा जनजीवन कष्टकर भएकोले नगर प्रमुखलाई ज्ञ्यापन पत्र बूझाउदै।

अब पाटन दरबार क्षेत्र पनि सवारीमुक्त

Posted by & filed under सामाजिक.

अब पाटन दरबार क्षेत्र पनि सवारीमुक्त पाटन दरबार स्क्वायर। आउने वैशाख १ गतेदेखि ललितपुरको पाटन दरबार क्षेत्र पनि सवारीमुक्त हुने भएको छ। महानगरका भित्री भागमा सवारी चाप बढेसँगै दरबार क्षेत्र घुम्न आउने पर्यटकलाई मध्यनजर गर्दै सवारीमुक्त गर्न लागिएको ललितपुर महानगरपालिकाले जनाएको छ। पछिल्लो समय दरबार क्षेत्रमा पनि सवारी चाप बढेर पर्यटकलाई असहज हुन थालेकाले सवारीमुक्त… Read more »