काठमाडौंमा बर्ड फ्लु

Posted by & filed under स्वास्थ्य.

काठमाडौँ — राजधानीमा यो सिजनको पहिलो बर्ड फ्लु संक्रमण देखिएको छ । तारकेश्वर नगरपालिकास्थित घर्मस्थलीमा पालिएको हाँसमा बर्ड फ्लु देखिएको हो । वर्ड फ्लु देखिएको ठाउँको ३ किलोमिटर वरिपरि गहण निगरानी समेत सुरू गरिएको छ । उक्त ठाउँमा ४२ दिनको लागि पंक्षीजन्य पदार्थ निषेध गरिएको छ । पशु स्वास्थ्य निर्देशनालयका कार्यक्रम निर्देशक डा.सम्झना काफ्लेका अनुसार शुक्रबार लामबगर र गणेश… Read more »

विवाहमा ४० ग्रामभन्दा बढी सुन दिन नपाइने, खर्च विवरण स्थानीय तहमा बुझाउनु पर्ने

Posted by & filed under सामाजिक.

विवाहमा ४० ग्रामभन्दा बढी सुन दिन नपाइने कानून बन्ने भएको छ। गृह मन्त्रालयले तयार पारेको सामाजिक सुधार विधेयकमा दुलाहा पक्षले दुलहीलाई ४० र दुलही पक्षले दुलाहालाई बढीमा २० ग्राम सुन दिन मिल्ने उल्लेख छ। दाइजो, जन्ती र आफूखुसी भोजभतेर गर्दा विभिन्न समस्या भएको भन्दै मन्त्रालयले नयाँ ऐन ल्याउने तयारी गरेको हो। विवाहमा बोलाइएका व्यक्तिले ५… Read more »

गाेसाइकुण्ड स्वास्थ्य केन्द्रकाे प्राविधिक सहयाेगमा ३ दिन थाइराइड तथा मधुमेह शिविर सञ्चालन

Posted by & filed under स्वास्थ्य.

यहि अाउदाे जेठ ११ गते बिश्व थाइराइड दिवसकाे अवसरमा १५ वडा कार्यालय- सातदोबाटो ललितपुर, वडा स्वास्थ्य कार्यान्वयन समितिकाे अायाेजना र गाेसाइकुण्ड स्वास्थ्य केन्द्र प्रा. लि. काे प्राविधिक सहयाेगमा तिन (३) दिन थाइराइड तथा मधुमेह शिविर सञ्चालन हुने भएकाे हुँदा सम्पूर्ण महानुभावहरु स्वास्थ्य परिक्षणकाे लागि हार्दिक निमन्त्रणा गर्दछौँ । स्थानः १५ वडा कार्यालय बसपार्क – सातदोबाटो… Read more »

चापागाउँ आसपास श्वास–प्रश्वासका बिरामी वृद्धि

Posted by & filed under स्वास्थ्य.

ललितपुर, जेठ ५ । धुलो र धुवाँका कारण चापागाउँ र त्यस आसपासका क्षेत्रमा श्वास–प्रश्वासका बिरामी वर्षेनी बढिरहेका छन् । गोदावरी नगरपालिका–१० स्थित बज्रबाराही सामुदायिक अस्पतालमा आउने बिरामीका आधारमा यस क्षेत्रमा श्वास–प्रश्वाससम्बन्धी समस्या धेरैमा रहेको पाइएको छ । अस्पतालका निमित्त कार्यक्रम निर्देशक गणेशराज श्रेष्ठ अस्पतालमा उपचारका लागि आउनेमध्ये सबैभन्दा बढी श्वास–प्रश्वाससम्बन्धी समस्याका बिरामी भएको बताउनुहुन्छ ।… Read more »

चक्रपथ निर्माणका लागि जग्गा अधिग्रहण गरिने

Posted by & filed under सामाजिक.

सरकारले बाहिरी चक्रपथ निर्माणलाई गति दिन जग्गा एकीकरण प्रक्रिया अघि बढाउने र भौतिक विकास योजना स्वीकृत गरेको छ। सरकारले मंगलबाट बाहिरी चक्रपथ निर्माण गर्न चोभार–सतुंगल खण्डको ६.६ किलोमिटरमा जग्गा एकीकरण आयोजना सञ्चालन गर्न काठमाडौं उपत्यका विकास प्राधिकरणलाई जग्गा उपलब्ध गराउने निर्णय गरेको छ। सरकारी निर्णयसँगै ७२ किलोमिटरको बाहिरी चक्रपथ निर्माण अब पूरा हुने भएको छ।… Read more »

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनद्धारा मिनी रंगशालाको शिलान्यास

Posted by & filed under खेल.

chapagaun mini stadium

ललितपुरको चापागाँउ टाहाखेलमा प्रदेश संसद चेतनाथ सञ्जेल र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनद्धारा मिनी रंगशालाको शिलान्यास भएको छ | ललितपुरको चापागाँउ टाहाखेलमा प्रदेश संसद चेतनाथ सञ्जेल र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनद्धारा मिनी रंगशालाको शिलान्यास भएको छ

90% प्रतिशत ललितपुरलाई बजेट चाइयो – नवराज सिलवाल

Posted by & filed under सामाजिक.

काठमाडौँ : प्रहरी महानिरीक्षक हुने प्रयास अदालतले समेत असफल पारेपछि राजीनामा दिएर राजनीतिमा होमिएका पूर्व डिआइजी नवराज सिलवालले सोमबार पहिलो पटक संसदमा बोलेका छन्। उनले ललितपुर क्षेत्र नै १ नव्वे प्रतिशत भु भाग ओगटेकाले यथेष्ठ बजेटको व्यवस्था गर्न माग गरे । प्रिबजेट छलफलमा भाग लिने क्रममा सिलवाललाई सभामुख कृष्णबहादुर महराले चार मिनेटको समय तोकेका थिए।… Read more »

गजेन्द्र महर्जनको विशेष पहलमा चापागाउ घुम्तीमा सडक फराकिलो बनाउन सफल

Posted by & filed under सामाजिक.

जब नगरप्रमुख गजेन्द्र महर्जन र घरधनी कमल श्रेष्ठ बाटो क्षेउमा रहेको घर भत्काउन डाेजरकाे बकेटमा चढे तब स्थानीयवाट अाएकाे तालीको वर्षा राेक्न सकेन । कोही स्थानीय सुनाउदै थिए : नगरप्रमुख हुनु त यस्तो जसले बाटो फराकिलो बनाउन घर धनीलाई मनाउन सके अनि थप्दै थिए घर धनी हुनु त यस्तो जाे नगर विकासमा सहयाेग गर्ने । सन्दर्भ… Read more »