छम्पीका विरामीको मृत्युपछि पाटन अस्पताल तोडफोड

Posted by & filed under स्वास्थ्य.

उपचारको क्रममा बिरामीको मृत्यु भएपछि पाटन अस्पतालमा मृतकका आफन्तले तोडफोड गरेका छन्। एपेन्डिसाइटिसको अप्रेसन गरेका बिरामी ललितपुर छम्पी घर भएका १७ वर्षिय क्रिष्टर मगरको सोमबार मृत्यु भएको थियो। मृतकका आफन्तले चिकित्सकको लापरबाहीले मृत्यु भएको आरोप लगाउँदै अस्पतालमा तोडफोड गरेका हुन्। आफन्तले तोडफोड गरेपछि अस्पतालमा केही समय तनावग्रस्त भएको ललितपुर परिसरका डिएसपी नरेन्द्र चन्दले बताए। मगरको… Read more »

इन्टरनेटमा दूरसञ्चार सेवा शुल्क लगाउने सरकारको निर्णय

Posted by & filed under अर्थ.

इन्टरनेटमा दूरसञ्चार सेवा शुल्क लगाउने सरकारको निर्णयले इन्टरनेट अझ महँगो हुने । साउन १ गतेदेखि शुल्क बढ्ने सेवा प्रदायकद्वारा जानकारी । click here for more details

बाजेको सेकुवा’मा पापको पराकाष्ठको भण्डाफोर !

Posted by & filed under अपराध.

काठमाडौं : ३८ सय किलो सुन तस्करी प्रकरणको छानबिनका लागि बनेको गृह मन्त्रालयको विशेष अनुसन्धान समितिले चेतन भनिने चेतनाथ भण्डारीको पूर्ण स्वामित्वमा उपत्यकामा रहेका पाँचवटा ‘बाजेको सेकुवा’ नामक ब्रान्डेड रेष्टुरेन्टमा शिलबन्दी गरेको छ। संगठित अपराध, मानव हत्या लगायतको मुद्दाका फरार प्रतिवादी भण्डारीको स्वामित्वमा रहेका पाँच बाजेको सेकुवा शिलबन्दी गर्ने प्रक्रिया सुरु भएको र अन्य पाँचमाथि… Read more »

ललितपुरमा गोली चलाएको छ

Posted by & filed under अपराध.

ललितपुरमा प्रहरीले गुण्डालाई गोली हानेपछि २८ जेठ, काठमाडौं । प्रहरीले गुण्डा अशोक लामालाई पक्राउ गर्न गोली चलाएको छ । यूएन पार्क र बुद्धनगर जोड्ने पुलको नजिकै लामामाथि गोली हानेको थियो । लामाको खोजीका क्रममा प्रहरी टोली पुगेको र उनले आक्रमण उल्टै प्रहरीलार्इ अाक्रमण गर्न खोजेपछि गोली चलाउनुपरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । घटनास्थलबाट… Read more »

लामाटारदेखि बुढानिलकण्ठसम्म बस सेवा सुरू

Posted by & filed under सामाजिक.

लामाटारदेखि बुढानिलकण्ठसम्म बस सेवा सुरू यातायात क्षेत्रमा सिण्डिकेट अन्तसँगै विभिन्न रूटमा यातायात सेवा विस्तार हुँदै गर्दा ललितपुरको लामाटारदेखि काठमाडौंको बुढानिलकण्ठसम्म बस सेवा सञ्चालनमा आएको छ। ‛हामी सबैको यातायात’ ले बस सेवा सञ्चालनमा ल्याएको हो । सोमबार ललितपुरको लामाटारस्थित पाटीचौरमा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक बिनोदलगायतले संयुक्त रूपमा बस… Read more »

ललितपुरमा बर्डफ्लू भेटियो

Posted by & filed under स्वास्थ्य.

ललितपुरमा बर्डफ्लू भेटियो | ललितपुरको गोदावरी स्थित वडिखेल र विशंखुनारायणमा बर्डफ्लू भेटिएको छ । सातदोवाटो प्रहरी प्रमुख विनोद सिलवालले दिएको जानकारी अनुसार अहिले बडिखेलमा राम प्रसाद पहरीको पोल्टी फार्ममा रहेको १००० कुखुरा नष्ट गरिएको छ ।

ललितपुर महानगरपालिकाका कर्मचारी ७० हजार घुस लिएपछि पक्राउ

Posted by & filed under सामाजिक.

ललितपुर महानगरपालिकाका कर्मचारी ७० हजार घुस लिएपछि पक्राउ ललितपुर महानगरपालिकाको राजस्व शाखाका कम्प्युटर अपरेटर ७० हजार घुस सहित रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले प्राविधिक खरिदार राजेन्द्र नेमकुल र बिचौलिया कृष्ण बोगटीलाई आईतबार पक्राउ गरेको हो। खरिदार नेमकुलले घरबहाल कर बापत सेवाग्राहीले भुक्तान गर्ने रकम कम्प्युटरमै घटाउने र सोही अनुसारको भुक्तानीको रसिद… Read more »

ललितपुरमा १७ वर्षदेखिको यातायात सिन्डिकेट तोडिँदै

Posted by & filed under सामाजिक.

ललितपुर । रुट परमिट हुँदाहुँदै पनि बढी आम्दानी गर्नकै लागि निश्चित रुटमा गाडी नचलाउने भाडाका सवारीलाई ललितपुर ट्राफिक प्रहरीले कारवाही प्रक्रिया अगाडि बढाउने भएको छ । ट्राफिक प्रहरीले त्यस्ता रुट परमिट भएका सवारीहरुलाई कारवाहीको दायरामा ल्याउने भएपछि १७ वर्षदेखि चल्दै आएको सिन्डिकेट तोडिने भएको हो । ललितपुरको गोदावारी क्षेत्रमा चल्ने अधिकांश माइक्रोबसहरुमा गोदावारीदेखि रत्नपार्कसम्म सवारी… Read more »