काठमाडौं–गत जेठ १२ गते काठमाडौंको बल्खुस्थित विपिन इन्टरप्राइजेजमा लुटपाट भयो। आईएमईको समेत कारोबार हुँदै आएको उक्त इन्टरप्राइजेजबाट ४ लाख ९४ हजार रुपैयाँ लुटिएको थियो।
नागरिकन्युजलाई डकैति गर्दागर्दैको सीसीटीभी फुटेज प्राप्त भएको छ। फुटेजमा सुरूमा एक युवा मास्क लगाएर भित्र छिर्छन्। त्यसलगत्तै अर्का युवा पनि मास्क लगाएर भित्र छिर्छन्। एकैछिन उनीहरुले फर्म भरे जस्तो नाटक गरेर बाहिन्छन्।
source nagariknews









Leave a Reply