महिला हराएको सुचना !

Posted On    Author    Category सामाजिक.

महिला हराएको सुचना – चीरेमाया महर्जन नाउ हाल खाचो, पङ, किर्तिपुर मा बस्दै आयकी महिला हिजो सान्खु जानु भएको थेओ र अहेलरी सम्म नि घर नफर्किनु भएको लय उहा लाई कसैलरी देख्नु भएमा नजिकको प्रहरी लाई सम्पर्क गरिदेनु हुन अनुरोध गर्दछु । अथवा तला को फोन नम्बर मा सम्पर्क गर्नु सक्नु हुन्छ

सम्पर्क  फोन नम्बर : 9841202736, 9818277086

सक्दो धेरै शय्रे गरी उहलाई खोज्न सहयोग गरिदिनु होला

Leave a Reply

Your email address will not be published. Required fields are marked *