ढोलाहिटीमा मेलाम्ची खानेपानी आयोजनाको पानी वितरणका लागि पोखरी बनाउदै

Posted On    Author    Category सामाजिक.

ललितपुरको ढोलाहिटीमा मेलाम्ची खानेपानी आयोजनाको पानी वितरणका लागि पोखरी बनाउदै कामदार । मेलाम्चीको पानी काठमाडौं विभिन्न ४ ठाँउमा पोखरी बनाएर वितरण गरिनेछ । प्रतिदिन १७ करोड लिटर क्षमता भएको मेलाम्चीखोलाको पानी काठमाडौं ल्याएपछि याङ्ग्री खोला र लार्के खोलाको प्रतिदिन ३४ करोड लिटर पानी काठमाडौं ल्याउनेछ । यहि बैशाखसम्ममा मेलाम्चीको पानी काठमाडौं ल्याएर पहिलो चरणमा काठमाडौंको चक्रपथभित्र वितरण गर्ने सरकारको योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *