गोदावरी न.पा. वार्ड न. 10 देखि रत्नपार्क सम्म बज्रबाराही यातायात सेवा

Posted On    Author    Category सामाजिक.

आज मिति 2074/4/7 गते सनिवारका दिन बाट गोदावरी न.पा. वार्ड न. 10 देखि रत्नपार्क सम्म बज्रबाराही यातायात सेवा समितिको बस संचालन हुने भएको छ । उक्त कार्यको औपचारिक उदघाट्न यस गोदावरी नगरपालिकाका मेयर श्री गजेन्द्र महर्जन ज्यु बाट भयो । साथै यस कार्यको महत्त्वपूर्ण पहल गरिदिनु भयेकोमा मेयर #गजेन्द्रमहर्जन लाई विशेष धन्यवाद तथा अन्य सबै पहलकर्ता लाई धन्यवाद एबम सबै सेवा ग्राही लाई बधाई ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *