कान्ति लोकपथअन्र्तगत सुदुर ललितपुरको वगुवा खण्ड कालोपत्रे गर्ने क्रममा

Posted On    Author    Category सामाजिक.

कान्ति लोकपथअन्र्तगत सुदुर ललितपुरको वगुवा खण्ड कालोपत्रे गर्ने क्रममा ग्राइभेल गरिदै । राजधानी काठमाडौबा तराई पुग्ने छोटो मार्गको रुपमा परिचित यस मार्ग ९२ किलोमिटर मात्रै छ । राजधानी छिर्ने प्रमुख वैकल्पिक मार्गको रुपमा विकाश गर्न ४ बर्ष अघिबाट स्तारोन्ती शुरु भएको कान्ति लोकपथ अव केही समयमा चालु हुनेछ । मुग्लिन नारायणगढ सडक स्तरोन्ती भइरहेकोले बारम्बार अवरोध हुँदा कान्तिलोकपथ विकल्पको रुपमा अघि सारिएको छ ।
तस्विर: दिपक घिमिरे समिर

Leave a Reply

Your email address will not be published. Required fields are marked *