सुन प्रतितोला ५५ हजार नजिक, चाँदी स्थिर

Posted On    Author    Category अर्थ.

काठमाडौं– बिहीबार छापावाल सुन प्रतितोला ५४ हजार ५ सयमा कारोबार भइरहेको छ। मंगलबार र सोमबार प्रतितोाला रु. ५४ हजारमा कारोबार भएको थियो।
तेजाबी सुन प्रतितोला ५४ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। चाँदी भने बिहीबार पनि प्रतितोला ७ सय ३० मै स्थिर छ।

source nagariknews

Leave a Reply

Your email address will not be published. Required fields are marked *