झ्यालपाटी देखि थेच्वको भित्री भाग बुध्द पोखरी सम्म सरसफाई अभियान

Posted On    Author    Category कृषि, सामाजिक.

भोलि शनिवार ३१ गते राजकुलो शिल सरसफाई अन्तर्गत झ्यालपाटी देखि थेच्वको भित्री भाग त:ध पुखु (बुध्द प्रतिमा भएको पोखरी) सम्म थेच्वको #भलिं #पुच: सँगको सहकार्यमा हुन गईरहेको सरसफाई अभियानमा सम्पुर्ण थेच्वबासी र सबै सहयोगी हातहरूलाई सरसफाई अभियानमा सहभागी हुन अनुरोध गर्दछौं ।
धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *