चापागाउमा पढाई छुटेका महिला दिदीबहिनी तथा आमाहरूलाई सुवर्ण अवसर

Posted On    Author    Category शिक्षा.

चापागाउ- नेपाल सरकारबाट मान्यता प्राप्त दक्षिण ललितपुरकै पहिलो चम्पापुर महिला विद्यालय | पढाई छुटेका महिला दिदीबहिनी तथा आमाहरूलाई सुवर्ण अवसर, यस महिला विद्यालयमा भर्ना भई आफ्नो जीवन उज्जवल बनाउनुहोला।

प्र.अ. सकुन्तला महर्जन
चम्पापुर महिला विद्यालय परिवार

 

19366094_1350809698301540_2268508729445370379_n

One Response to “चापागाउमा पढाई छुटेका महिला दिदीबहिनी तथा आमाहरूलाई सुवर्ण अवसर”

Leave a Reply

Your email address will not be published. Required fields are marked *