चापागाँउमा कराते भिडन्त

Posted On    Author    Category खेल.

बज्रबाराही- यही माघ २६ गतेबाट सुरू भएको प्रथम अन्तर्राष्ट्रिय सो–क्योकुसिन कराँते प्रतियोगिता हिजो २८ गते सम्पन्न भएको छ । प्रतियोगिता ललितपुरको बज्रबाराहीमा सम्पन्न भएको हो । बज्रबाराही सो–क्योकुसिन कराँते डोजो चापागाउँको आयोजनामा भएको प्रतियोगिता २७ गते सम्पन्न भएको हो । प्रतियोगिताको उद्घाटन समारोहमा सूचना तथा सञ्चार मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।

27654893_1605771296180734_2018842378874499984_n

समापन समारोहमा रक्षा मन्त्री भीमसेनदास प्रधानको प्रमुख आतिथ्यतारहेको थियो । प्रतियोगितामा नेपाली कांग्रेस ललितपुरका सभापति मदन बहदुर अमात्य , नेपाल खेलकुद परिषदका पूर्वकोषाध्यक्ष मीनकृष्ण महर्जन, आठौं साफ गेमका करातेतर्फका स्वर्ण पदक बिजेता गंगाराम महर्जनलगायत व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *